काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

सिफारिस

Auto Added by WPeMatico

unnamed 1
जेनजी आन्दोलन, राष्ट्रिय समाचार, सिफारिस, सुरक्षा निकाय

जेनजी आन्दोलन अध्ययन समिति : सुरक्षा निकायको कारबाहीबारे प्रमाण दाँजेर प्रतिवेदन बनाउने

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने, कारबाही सिफारिस गरिएको खण्ड र कारबाही सिफारिस व्यक्तिमाथि तथ्य प्रमाणहरू दाँजेर विश्लेषण गर्ने काम सुरु भएको समितिले बताएको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, असर, छुटाउनुभयो कि?, पश्चिम एशिया, बिजनेस प्रमुख, भान्सा, युद्ध, राष्ट्रिय समाचार, विजनेश होम, सिफारिस

पश्चिम एशिया युद्ध : भान्सामा मात्र होइन, औषधि र खानेपानीसम्म असर

बिटुमिन सहितका कच्चा पदार्थको अभावले बुटवल–नारायणगढ सडक सहितका ठूला आयोजना नै प्रभावित, मल आयातमा अवरोध भएकाले किसानलाई यसपालि पनि तनाव हुने सम्भावना ।
unnamed 1
नेकपा एमाले, पुनर्गठन, प्रमुख समाचार (Home), सिफारिस

एमालेमा बढ्दैछ छटपटी

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संयोजन गरिरहेको भनिएको एमाले पुनर्गठन अभियानलाई महासचिव शंकर पोखरेलले पनि साथ दिएको पार्टीपंक्ति बताउँछ । नेताहरूले भने खुलेर अभिव्यक्ति दिएका छैनन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, केरला, निर्वाचन, भारत, राष्ट्रिय समाचार, वामपन्थी, विधानसभा, सिफारिस

केरलामा पनि कम्युनिस्ट खुम्चिए, ४९ वर्षपछि भारत वामपन्थी सरकारविहीन

भारतमा केवल केरलामा मात्र कम्युनिस्टहरू सरकारमा बाँकी थिए । त्यसैले केरलालाई वामपन्थीहरूको अन्तिम किल्ला मानिन्थ्यो। नेपालका कम्युनिस्टहरू पनि केरला मोडेल भनेर कार्यकर्तालाई आस्वस्त पार्ने प्रयास गर्ने गर्थे । तर अब पार्टी चुनाव हारेपछि यहाँ पनि सत्ताबाट बाहिरिने भएका छन् ।
unnamed 1
जेलेका गाडी, निशा मेहेता, राष्ट्रिय समाचार, सिफारिस, स्वास्थ्यमन्त्री

मन्त्रीको दाबीलाई मन्त्रालयकै छानबिनले ठहर्‍यायो गलत

स्वास्थ्य मन्त्रालयको छानबिन समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन निकासासम्बन्धी अभिलेख (अर्धकट्टी), भुक्तानी विवरण लगायत कागजातहरूको अध्ययन र विश्लेषणपछि जलेका गाडीको इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको हो ।
unnamed 1
नेपाल भारत सीमा, राष्ट्रिय समाचार, लिपुलेक, सिफारिस, सीमा विवाद

नेपाल-भारत सीमा विवाद : संवादको ढोका खोल्ने अवसर

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत सीमा समस्या समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक माध्यमबाट अन्तर्क्रियाका लागि खुला रहेको उल्लेख गरेका छन् । भारत संवादका लागि तयार भएको हो भने यो सकारात्मक पक्ष हो ।
unnamed 1
पठनपाठन, बालबालिका, राधास्वामी सत्संग व्यास नेपाल, राष्ट्रिय समाचार, विद्यालय, सिफारिस, सुकुमवासी, होल्डिङ सेन्टर

‘आजदेखि स्कुल लागेको हो र !’

राधास्वामी सत्संग व्यास आश्रममा रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई आजदेखि पठनपाठन सुरु भयो भन्ने थाहासम्म छैन ।
unnamed 1
कूटनीतिक नोट, चीन, नेपाल-भारत, भारत, राष्ट्रिय समाचार, सिफारिस

छिमेकीलाई कूटनीतिक नोट– बालेन सरकारको बलशाली अडान

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालापछि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले लिखित रूपमै दुवै छिमेकीलाई आफ्नो अडान राखेको हो । यो अडानसँगै नेपाल सीमा विवाद संवादबाटै समाधान चाहन्छ भन्ने सन्देश पनि हो ।
unnamed 1
अध्यादेश, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, सिफारिस

राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्ने अधिकार छ ?

राष्ट्रपतिले संविधानको मर्मको रक्षाका लागि भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । संविधानमा भने संघीय संसद्बाट पारित भएको विधेयक मात्र पुनर्विचार गर्न सक्ने व्यवस्था स्पष्ट छ । तर अध्यादेशको हकमा ‘पुनर्विचार’को स्पष्ट प्रबन्ध छैन ।
unnamed 1
अध्यादेश, राजनीतिक नियुक्ति, राष्ट्रिय समाचार, सरकार, सिफारिस

अध्यादेशबाट पजनी गर्‍यो सरकारले, पदपूर्तिमा खुल्नेछ मनसाय

दलीय भागबन्डाबाट आएको भन्दै बालेन सरकारले साढे १५ सय सार्वजनिक पदाधिकारीलाई अध्यादेशबाट एकमुस्ट बिदाइ गर्‍यो । यति ठूलो निर्णय पारदर्शी र जवाफदेही प्रणालीका लागि हो या अर्को भागबन्डाका लागि भन्ने चाहिँ अब ती पदहरूमा हुने नयाँ नियुक्तिले प्रष्ट गर्ने छ ।
Scroll to Top