काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

सीमा विवाद

Auto Added by WPeMatico

unnamed 1
प्रधानमन्त्री, प्रमुख समाचार (Home), मतदान, संसद्, सीमा विवाद

सीमा विवादबारे बालेनको अभिव्यक्तिमाथि संसद्‌मा गोप्य मतदानको माग



२ असार, काठमाडौं । नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्‌मा गोप्य मतदान गर्ने प्रस्ताव गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी सांसद रेखा कुमारी यादवले यस्तो प्रस्ताव राखेकी हुन् ।

‘एउटा गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैलाई । जे हुन्छ त्यही गरौंला,’ उनले भनिन्, ‘यदि सत्तापक्षका साथीहरूले हुन्छ, यो मर्यादित छ, राष्ट्रिय अखण्डताको बारेमा छ भन्नुभए राखौंला । यसको निर्णय हुनुपर्छ ।’

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।

उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यो यस्तो अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

जततउकस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्द्दटरण्छरज्ञढद्धघडद्दढ

कांग्रेस सांसद रेखा कुमारीले प्रधानमन्त्रीको अभिव्यक्तिउपर परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफलाई उनले ‘केटाकेटीलाई ललिपप देखाए जस्तो’ भएको बताइन् ।

‘विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनुभयो । त्यो सबैलाई थाहा छ त्यो ढाकछोप गर्ने मात्रै हो,’ उनले भनिन्, ‘कहिँ पनि नियमावलीअनुसार प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाफ दिने हैन । मन्त्रीले जवाफ दिने भनेको आफ्नो विषयगत विषयमा मात्रै हो ।’

यदि यो कार्य मिडिया ट्रायल हो भने आफूहरूले पनि त्यसैअनुसार लिने उनको चेतावनी छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति पश्चात ‘देशमा के कस्ता क्रियाकलाप भइराखेको छ ?’ भनेर ख्याल गर्न उनको आग्रह छ । सुस्तामा भाररीय सीमा सुरक्षा बलको उपस्थिति भएको विषय पनि उठाइन् । दार्चुलामा नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर उडेको समेत उनले संसद् बैठकमा बताइन् ।

यसको जवाफ कसले दिन्छ भनेर प्रश्न गरिन् ।

यहीँनेर उनले प्रधानमन्त्री बालेनको अभिव्यक्तिउपर गोप्य मतदानको माग गरेकी हुन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
विशेष, श्रम संस्कृति पार्टी, सीमा विवाद, हर्क साम्पाङ

सभामुखलाई हर्क साम्पाङले सोधे : सीमा विवादबारे प्रधानमन्त्रीको बोली रेकर्डबाट कहिले हट्छ ?



News Summary

Generated by OK AI. Editorially reviewed.

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।
  • प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा नेपालले समेत भारतको जमीन मिचेको अभिव्यक्ति दिनुभएको थियो ।

१ असार, काठमाडौं । श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हट्नुपर्ने माग निरन्तर राख्दै आएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सोधे, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं ।’

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।

त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
बाजुुरा–हुम्ला सीमा विवाद, राष्ट्रिय समाचार, सीमा विवाद, सुदूरपश्‍चिम

धनगढीका मेयर नपुग्दै कुटिएको थियो वडा सदस्यको परिवार, प्रहरीले दिएन पूर्वजानकारी

७ जेठ, धनगढी । बाजुरामा सीमा विवादको विषयलाई लिएर आक्रोशित समूहले ढुंगामुढा गरेपछि पर्यटन प्रवर्द्धनका लागि साइपालको रानीसैन बेसक्याम्प हिँडेको टोली फर्किएको छ । ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल हिमालको रानीसैन बेसक्याम्प गइरहको थियो । तर, बाजुरा–हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका–३ को लाम्पाटामा एक समूहले […]
unnamed 1
गाेपाल हमाल, बाजुरा, राष्ट्रिय समाचार, सीमा विवाद, हुम्ला

बाजुरा-हुम्ला सीमामा विवाद, धनगढीका मेयरको टोली ड्रोनसहित पुग्दा झडप

हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं अभियान अन्तर्गत सैपाल हिमालको बेस क्याम्प गइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली पुगेका बेला घटना भएको हो ।
गाेपाल हमाल, बाजुरा, राष्ट्रिय समाचार, सीमा विवाद, हुम्ला

बाजुरा-हुम्ला सीमामा विवाद, धनगढीका मेयरको टोली ड्रोनसहित पुग्दा झडप

हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं अभियान अन्तर्गत सैपाल हिमालको बेस क्याम्प गइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली पुगेका बेला घटना भएको हो ।
unnamed 1
राष्ट्रिय समाचार, सीमा विवाद

सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने

२८ वैशाख, काठमाडौं । सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने घोषणा गरेको छ । सरकारका तर्फबाट सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम पेश गरेका छन् । ‘सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने छ’ राष्ट्रपतिले भनेका छन् । नेपाल सरकारले सन्तुलित कूटनीति अपनाउने उल्लेख गरे । छिमेकी र मित्र राष्ट्रहरूसँग बहुपक्षियताको आधारमा […]
unnamed 1
नेपाल भारत सीमा, राष्ट्रिय समाचार, लिपुलेक, सिफारिस, सीमा विवाद

नेपाल-भारत सीमा विवाद : संवादको ढोका खोल्ने अवसर

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत सीमा समस्या समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक माध्यमबाट अन्तर्क्रियाका लागि खुला रहेको उल्लेख गरेका छन् । भारत संवादका लागि तयार भएको हो भने यो सकारात्मक पक्ष हो ।
Scroll to Top