काभ्रेपलाञ्चोक
+977-9863403002
२१ श्रावण २०८३ बिहीबार

राष्ट्रपति

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश

१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक […]
unnamed 1
प्रधानमन्त्री, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली

राष्ट्रपति पौडेलले एक घण्टादेखि नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक हलबाट बाहिरिएका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), राष्ट्रपति

राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो।
unnamed 1
प्रधानमन्त्री, बालेन शाह, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र : ‘अध्यादेशको गम्भीरता बुझेर यथावत् जारी गरिदिनुस्’

प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाएको पत्रमा छ’ सम्माननीय राष्ट्रपतिज्यूबाट सो विधेयक फिर्ता गर्दाका बखतको प्राप्त सन्देशलाईसमेत जानकारीमा लिएर सम्माननीय राष्ट्रपतिज्यूले इङ्गित गर्नु भएको ‘तत्काल बहाल’ भन्ने शब्द हटाई पूर्ण सदस्य बहाल हुँदा मात्र बैठक बस्नसक्ने अवस्था प्रस्तुत अध्यादेशमा राखिएको छ। गणपूरक सङ्ख्यामा कम्तीमा चारजना राखी गणपूरकको व्यवस्था गरिएको छ।’
unnamed 1
राष्ट्रपति, राष्ट्रिय समाचार, संवैधानिक परिषद्

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले के गर्लान् ?

संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश सोमबारको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अब राष्ट्रपतिले के गर्लान् भन्ने चासो छ ।
unnamed 1
राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न फेरि सिफारिस

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुन: जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 
unnamed 1
अध्यादेश, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, सिफारिस

राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्ने अधिकार छ ?

राष्ट्रपतिले संविधानको मर्मको रक्षाका लागि भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । संविधानमा भने संघीय संसद्बाट पारित भएको विधेयक मात्र पुनर्विचार गर्न सक्ने व्यवस्था स्पष्ट छ । तर अध्यादेशको हकमा ‘पुनर्विचार’को स्पष्ट प्रबन्ध छैन ।
unnamed 1
अध्यादेश, राष्ट्रपति, राष्ट्रिय समाचार, सरकार

अध्यादेश फिर्ता गर्दा राष्ट्रपतिको सन्देश– ‘बहुमतीय प्रणालीलाई जीवन्त र निरन्तर राख्नुपर्छ’

अहिले संवैधानिक पदाधिकारीहरूको नियुक्ति र निर्णयका लागि संवैधानिक परिषद्को विद्यमान ऐनले नै काम गर्ने बुझाइ राष्ट्रपतिको छ ।
unnamed 1
अध्यादेश फिर्ता, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

२०  वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्  ।  उनले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक बहुमतीय प्रणालीको अनुकूल नभएको भन्दै फिर्ता गरेका थिए । अहिले पनि त्यस्तै खालको अध्यादेश आएपछि फिर्ता गरेका हुन् । ‘संविधान र लोकतन्त्रको  मर्म र भावनाको रक्षा गर्न र बुहमतीय प्रणालीलाई […]
Scroll to Top