काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

सुरक्षा निकाय

Auto Added by WPeMatico

सुरक्षा निकायका कानुनको परिमार्जन गरिने
राष्ट्रिय समाचार, सुरक्षा निकाय

सुरक्षा निकायका कानुनको परिमार्जन गरिने

२८ वैशाख, काठमाडौं । सुरक्षा निकायसँग सम्बन्धीत कानूनहरूको परिमार्जन गरिने बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २)८३/८४ को नीति तथा कार्यक्रम उक्त विषय उल्लेख गरिएको  छ । ‘बृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको समसामयिक परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ । अहिले सशस्त्र प्रहरी ऐन, […]
सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने
बन्दोबस्तीका सामान, रामचन्द्र पौडेल, राष्ट्रिय समाचार, सुरक्षा निकाय

सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने

‘नेपाली सेना साथै सुरक्षा निकायका बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गर्ने र वाह्य निर्भरतालाई बिस्तारै कम गर्दै लगिने छ,’ राष्ट्रपति पौडेलले भने ।
जेनजी आन्दोलन अध्ययन समिति : सुरक्षा निकायको कारबाहीबारे प्रमाण दाँजेर प्रतिवेदन बनाउने
जेनजी आन्दोलन, राष्ट्रिय समाचार, सिफारिस, सुरक्षा निकाय

जेनजी आन्दोलन अध्ययन समिति : सुरक्षा निकायको कारबाहीबारे प्रमाण दाँजेर प्रतिवेदन बनाउने

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने, कारबाही सिफारिस गरिएको खण्ड र कारबाही सिफारिस व्यक्तिमाथि तथ्य प्रमाणहरू दाँजेर विश्लेषण गर्ने काम सुरु भएको समितिले बताएको छ ।
जाँचबुझ आयोगको सुझाव : नेपालका सुरक्षा निकायलाई भारत र चीनमा प्रशिक्षण दिनुपर्छ
जाँचबुझ आयोग, जेनजी आन्दोलन, राष्ट्रिय समाचार, सुरक्षा निकाय

जाँचबुझ आयोगको सुझाव : नेपालका सुरक्षा निकायलाई भारत र चीनमा प्रशिक्षण दिनुपर्छ

‘सुरक्षा निकायको प्रभाकारिता अभिवृद्धि गर्न दुई छिमेकी मुलुक भारत र चीनको सुरक्षा निकायसँग समन्वयात्मक प्रशिक्षण कार्यक्रम गर्न गराउन कूटनीतिक पहल गर्ने’ प्रतिवेदनमा छ ।
जेनजी आन्दोलनमा सुरक्षा निकाय : अपूरो सूचना, समन्वय अभाव
जेनजी आन्दोलन, राष्ट्रिय समाचार, सुरक्षा निकाय

जेनजी आन्दोलनमा सुरक्षा निकाय : अपूरो सूचना, समन्वय अभाव

प्रतिवेदनमा सूचना संकलन गर्ने मुख्य जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागदेखि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासम्मलाई पर्याप्त सूचनाको अभाव रहेको देखिएको छ ।
सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्रीले लिइन् ब्रिफिङ
निर्वाचन सुरक्षा, विशेष, सुरक्षा निकाय, सुशीला कार्की

सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्रीले लिइन् ब्रिफिङ

ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले भनिन्- हालसम्मको अवस्था सन्तोषजनक, सम्भावित चुनौतीप्रति सजग रहनुस्

Scroll to Top