काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

सिफारिस

Auto Added by WPeMatico

unnamed 1
छुटाउनुभयो कि?, नीति तथा कार्यक्रम, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सिफारिस

प्रधानमन्त्रीकै उपेक्षामा परेको परम्परागत नीति–कार्यक्रम

अर्थतन्त्रमा रुपान्तरणको अपेक्षा थियो, तर नयाँ सरकारले पहिलो नीति कार्यक्रमलाई परम्परागत दस्तावेजका रुपमा अघि सार्‍यो । त्यही डकुमेन्ट समेत प्रधानमन्त्री बालेनको उपेक्षा र अपमानको शिकार भयो ।
unnamed 1
छुटाउनुभयो कि?, प्रधानमन्त्री, फिचर (Home Main), बालेन शाह, राष्ट्रिय समाचार, संसद्, सिफारिस

संसद्को विशेष दिनमा बालेनको बिझाउने दृश्य

राष्ट्रपतिले सरकारकै कार्यक्रम पेश गरिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली हुनुले के अर्थ दियो ? सरकार प्रमुख नै संसद्को गरिमाप्रति उदासीन देखिन्छन् भने मन्त्री, सांसद र कर्मचारीतन्त्रले कुन संस्कार सिक्लान् ? प्रधानमन्त्रीले यदि संसदीय प्रक्रियालाई हल्का रूपमा लिन्छन् भने त्यसले राज्य संयन्त्रमै कस्तो सन्देश देला ?
unnamed 1
ई–बिडिङ प्रकरण, क्रिप्टो, छुटाउनुभयो कि?, राष्ट्रिय समाचार, विक्रम पाण्डे, सिफारिस, सिस्टम ह्याक

ई–बिडिङ प्रकरण : विक्रम पाण्डेको कम्पनीले ७ करोड घटाएर फेर्‍यो बोलकबोल

बीड हाल्ने मिति गुज्रिएपछि पाण्डैले भाग लिएको टेण्डर आईडीबाट फाइनान्सियल डकुमेन्ट परिवर्तन गरी ६७ करोड बोलकबोललाई ६० करोडमा झारिएको सीआईबीको भनाइ छ ।
unnamed 1
राष्ट्रिय समाचार, सिफारिस, सुकुमवासी

टेन्टमा उकुसमुकुस सुकुमवासी : तत्काललाई ठिक, भविष्य अनिश्चित

अपार्टमेन्टमा लैजाने सरकारको कुरा सुकुमवासीलाई मन्जुर छैन । उनीहरूको प्रश्न छ, ‘त्यहाँ गएर के खाने ? के काम गर्ने ? ओत लागेर बस्नु मात्र जीवन हो ? हामीले देशमा एक टुक्रा जमिन पनि नपाउनु ?’
unnamed 1
डा. मनोजकुमार शर्मा, प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सर्वोच्च अदालत, सिफारिस

डा. मनोज शर्मा : चोलेन्द्रशमशेरका ‘हिरा’

विवादित भूमिकाका कारण प्रधानन्यायाधीशको पूर्ण कार्यकाल पूरा गर्न नपाएका चोलेन्द्रशमशेरले कुनै बेला हिरा ठानेका मनोज शर्मा अहिले संवैधानिक परिषद्ले वरिष्ठता क्रम मिचेर प्रधानन्यायाधीशमा सिफारिस गरेपछि चर्चामा छन् ।
unnamed 1
राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी, सिफारिस, सुदन किराती, हर्क साम्पाङ

सुदन मिसिंदा थप बलिया बने हर्क

भोजपुरबाट तीनपटक चुनाव जितिसकेका र माओवादीभित्र प्रभाव राख्ने नेता भएकाले पनि किरातीको प्रभाव स्वभाविक थियो । यही तथ्य बुझेकाले पनि श्रम संस्कृतिका समर्थकहरूले सुदनलाई पार्टीमा ल्याउन दबाब बढाएका थिए ।
unnamed 1
अदालत, प्रधानन्यायाधीश नियुक्ति, राष्ट्रिय समाचार, विचार, सर्वाेच्च अदालत, संवैधानिक परिषद्, सिफारिस

‘अदालतको स्थापित पद्धतिमा असर पर्ने त्रास देखियो’

भविष्यमा के होला भन्ने कुरा त समयले नै बताउला, तर यस्ता काम-कारबाहीले अदालतको स्वतन्त्रता, यसको व्यावसायिकता र स्थापित पद्धतिमाथि नै गम्भीर असर पर्ने हो कि भन्ने चिन्ता र त्रास देखिएको छ।
unnamed 1
डा. मनोज शर्मा, प्रधानन्यायाधीश, राणाकाल, राष्ट्रिय समाचार, संवैधानिक परिषद्, सिफारिस

राणाकालपछिको पहिलो नजिर, जसले विधि मिचेर प्रधानन्यायाधीश सिफारिस गर्‍यो

नेपालको न्यायिक इतिहासमा राणाकाल अन्त्यको बेलामा बाहेक वरिष्ठताक्रम मिचिएको उदाहरण छैन । व्यवस्था परिवर्तन हुँदा समेत फेरबदल नभएको वरिष्ठताक्रमको परम्परा यो पटक प्रधानन्यायाधीश सिफारिसमा तोडिएको छ ।
unnamed 1
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, संवैधानिक परिषद्, सिफारिस

प्रधानन्यायाधीशको सिफारिसमा परम्परा जोगिएला कि तोडिएला ?

अहिलेसम्म चलेको परम्परा विपरीत मुलुकको ३३ औं प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठताको रोलक्रम तोडिने हल्लाले मुलुकको न्यायिक मात्रै होइन, राजनीतिक पङ्ति समेत तरंगित छ ।
unnamed 1
एस्प्रेसो, राष्ट्रिय समाचार, सिफारिस, हर्क साम्पाङ

हर्क साम्पाङ बोल्दा अरू कहाँ थिए ?

यतिबेला प्रतिपक्षको आवाजलाई बल दिन हर्कले जुन भूमिका खेलिरहेका छन्, त्यही भूमिका कांग्रेस, एमाले, नेकपा आदिले पनि खेलुन्। फेसबुकमा छवि प्रदर्शन गर्ने मात्रै होइन, नागरिकका वास्तविक समस्याउपर छलफल शुरु होस्।
Scroll to Top