काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

अन्तर्राष्ट्रिय समाचार

Auto Added by WPeMatico

अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान

इरानले भन्यो : अमेरिकासँग समझदारी असम्भव

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इरानका उपसभामुख हमिदरेजा हाजी बाबाईले अमेरिकाको रणनीति र उद्देश्यका कारण इरान अमेरिकासँग कहिल्यै कुनै समझदारीमा पुग्न नसक्ने बताउनुभयो ।
  • उनले हर्मुज जलघाँटीलाई इरानको शक्तिको शिखर भन्दै त्यसको संरक्षणलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्नेमा जोड दिनुभयो ।
  • क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमणको प्रसङ्ग उल्लेख गर्दै उनले युक्रेनलाई त्यस्ता गतिविधि नदोहोर्‍याउन चेतावनी दिनुभयो ।

१२ साउन, तेहरान (राससएएनआई) । इरानको संसद्का उपसभामुख हमिदरेजा हाजी बाबाईले इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताउँदै रणनीतिक हर्मुज जलघाँटीलाई इरानको ‘शक्तिको शिखर’ भएको टिप्पणी गरेका छन् ।

उनले प्रतिरोधको नीतिलाई निरन्तर अघि बढाइने र क्यास्पियन सागर क्षेत्रमा कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिएका हुन् ।

इरानी समाचार संस्था आइएसएनएका अनुसार संसद्को सार्वजनिक तथा बन्द सत्रलाई सम्बोधन गर्दै हाजी बाबाईले हिजबुल्लाहले इरानी नेतृत्वप्रति व्यक्त गरेको समर्थनलाई प्रतिरोध आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे।

उनका अनुसार यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा इरान र प्रतिरोध पक्षको प्रभाव बढाएको छ तथा अमेरिका र इजरायललाई पछि हट्न बाध्य बनाएको छ ।

उनले दिवङ्गत सर्वोच्च नेता अयातुल्ला सैय्यद अली हुसैनी खामेनीको भनाइ उद्धृत गर्दै लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षण तथा इजरायली आक्रमणको पूर्ण अन्त्यलाई कुनै पनि सम्भावित समझदारीको पहिलो सर्त बनाइएको बताए।

वर्तमान सर्वोच्च नेता अयातुल्ला सैय्यद मोजताबा हुसैनी खामेनीको भनाइ उद्धृत गर्दै हाजी बाबाईले जिहाद र प्रतिरोधबाहेक अर्को विकल्प नरहेको र यही मार्गमा अडिग रहे सफलता प्राप्त हुने धारणा व्यक्त गरे।

अमेरिकाप्रति लक्षित टिप्पणी गर्दै उनले इरानले वासिङ्टनको इच्छाअनुसार चल्न नहुने र अमेरिकालाई क्षेत्रमा प्रभावशाली भूमिका खेल्न दिइन नहुने बताए। उनका अनुसार इरानी जनताको इच्छाशक्तिले अमेरिकालाई क्षेत्रीय तथा इरानको आन्तरिक राजनीतिमा निष्क्रिय बनाएको छ ।

हाजी बाबाईले अमेरिकाको युद्ध, शान्ति र संवाद सबै रणनीतिक उद्देश्यबाट निर्देशित हुने दाबी गर्दै त्यसकारण इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताए।

उनले विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने हर्मुज जलघाँटीले इरानलाई ठूलो रणनीतिक शक्ति दिएको उल्लेख गर्दै त्यसको संरक्षणलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने धारणा राखे।

यसैबीच, क्यास्पियन सागरमा इरानी जहाजमाथि हालै भएका भनिएका आक्रमणको प्रसङ्ग उल्लेख गर्दै उनले युक्रेनलाई चेतावनी दिँदै त्यस्तो कुनै पनि गतिविधि दोहोरिए इरानले कडा प्रतिक्रिया दिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका-इरान द्वन्द्व, प्रमुख समाचार (Home), शान्तिको प्रयास

अमेरिका-इरान द्वन्द्व फेरि सुरु भएपछि पाकिस्तानले भन्यो : शान्तिको प्रयास गरिरहन्छौं

३२ असार, काठमाडौं । अमेरिका र इरानबीच फेरि द्वन्द्व सुरु भएपछि पाकिस्तानले दुवै देशबीच वार्ता गराउन आफूले प्रयास गरिरहने बताएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले इस्लामाबादमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

पाकिस्तानकै मध्यस्थकर्तामा अमेरिका र इरानबीच शान्ति वार्ता हुँदै युद्ध समाप्त गर्न गर्न एमओयूमा हस्ताक्षर भएको थियो । केही समयभित्रै दुई देशबीच शान्ति सम्झौता हुने भनिएको थियो ।

तर, फेरि युद्ध बल्झिएपछि पाकिस्तानको यस्तो प्रतिक्रिया आएको हो ।

‘सम्झौता लागु गर्न कैयौं चुनौती छन्,’ पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता अन्द्राबीले भनेका छन्, ‘तर, पाकिस्तान सबै पक्षसँग हिंसा समाप्त गर्न र टेक्निकल स्तरमा वार्ता फेरि सुरु गर्न अपिल गरिरहन्छौं ।’

उनले स्ट्रेट अफ होर्मुजको स्थिति पनि यथाशिघ्र समान्य हुने अपेक्षा व्यक्त गरेका छन् ।

Scroll to Top