अमेरिकी र इजरायली सैन्य कारबाहीपछि पर्शियन खाडीमा जारी तनाव र कडा नाकाबन्दीका बीच कच्चा तेल बोकेको पहिलो पाकिस्तानी ट्याङ्कर होर्मुज स्ट्रेटबाट सफलतापूर्वक बाहिरिएको छ।
यसअघि आजै संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा सभामुख डोलप्रसाद अर्यालले संसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारलाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।
अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्यवातावरण सुनिश्चित हुन नसकेको भनेर पत्रकारहरूले सभामुखको ध्यानाकर्षण गरेका छन् ।