कक्रोच जनता पार्टी’को इन्स्टाग्राम अकाउन्टले तीन दिनमै ३० लाख फलोअर्स पार गरिसकेको छ । साढे तीन लाखभन्दा बढी मानिसहरूले गुगल फारम मार्फत पार्टीको सदस्यताका लागि आवेदन दिएका छन्।
६ जेठ, काठमाडौं । भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ । परराष्ट्रमन्त्री शिशिर खनालले मल खरिद प्रक्रियामा रहेको जानकारी गराएका छन् । ‘मलको विषयमा भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन खरिद प्रक्रियामा छ,’ बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले भने । उनका अनुसार खरिद प्रक्रियामा […]
३ जेठ, काठमाडौं । पश्चिम एसियामा जारी तनावबीच भारत सरकारले सुनपछि चाँदी आयातमा पनि थप कडा नीति अवलम्बन गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार ९९.९ प्रतिशत शुद्धता भएका सिल्भर बारलाई ‘फ्री’ श्रेणीबाट हटाएर ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखिएको छ । साथै अन्य प्रकारका सिल्भर बारलाई पनि […]