नेकपा एमाले, पुनर्गठन, प्रमुख समाचार (Home), सिफारिसएमालेमा बढ्दैछ छटपटी २२ बैशाख २०८३ एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संयोजन गरिरहेको भनिएको एमाले पुनर्गठन अभियानलाई महासचिव शंकर पोखरेलले पनि साथ दिएको पार्टीपंक्ति बताउँछ । नेताहरूले भने खुलेर अभिव्यक्ति दिएका छैनन् ।