काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

जेनजी आन्दोलन

Auto Added by WPeMatico

जेनजी घटना : काठमाडौं प्रहरीले पक्राउ गर्‍यो ३५० व्यक्ति
जेनजी आन्दोलन, राष्ट्रिय समाचार

जेनजी घटना : काठमाडौं प्रहरीले पक्राउ गर्‍यो ३५० व्यक्ति

जसमा २३ गतेको घटनामा संलग्न भएको आरोपमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकको विवरण समेत उल्लेख छ ।
जेनजी आन्दोलन प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन
जेनजी आन्दोलन, राष्ट्रिय समाचार

जेनजी आन्दोलन प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
जेनजी आन्दोलनमा कारागारबाट भागेका १३  कैदीबन्दी पाँचथरमा पक्राउ
जेनजी आन्दोलन, प्रमुख समाचार (Home)

जेनजी आन्दोलनमा कारागारबाट भागेका १३ कैदीबन्दी पाँचथरमा पक्राउ

२८ चैत, पाँचथर । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका १३ जना पाँचथरमा पक्राउ परेका छन् । पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार विभिन्न समयमा १३ जनालाई पक्राउ गरिएको हो । शुक्रबार तुम्बेवा गाउँपालिका–२ बाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सुनसरीको झुम्का कारागारबाट भागेका ३५ वर्षीय रमेश लावतीलाई प्रहरी पक्राउ गरेका […]
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधरले हाईज्याक गरे
जेनजी आन्दोलन, राष्ट्रिय समाचार, स्वतन्त्र तिब्बत पक्षधर

मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधरले हाईज्याक गरे

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भएको दाबी गरेका छन् ।
गृहमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते
जेनजी आन्दोलन, प्रमुख समाचार (Home), सुदन गुरुङ

गृहमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते

२० चैत, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा. शर्माप्रति […]
जेनजी आन्दोलनमाथि शेखरको शंका- म त्यो विद्रोह अर्गानिक मान्दिनँ
जेनजी आन्दोलन, डा.शेखर कोइराला, राष्ट्रिय समाचार

जेनजी आन्दोलनमाथि शेखरको शंका- म त्यो विद्रोह अर्गानिक मान्दिनँ

‘हाम्रै साथीहरू भन्नुहुन्छ- यो अर्गानिक आन्दोलन थियो भनेर । आन्दोलन त हुँदै होइन त्यो, विद्रोह थियो । विद्रोह पनि हो कि होइन ? तर म यसलाई स्वीकार्ने पक्षमा छैन’
जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुल्ने २ जना पक्राउ
जेनजी आन्दोलन, प्रमुख समाचार (Home)

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुल्ने २ जना पक्राउ

१८ चैत, काठमाडौं । जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर रहेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा […]
२४ भदौलाई कार्की आयोगले कम आँक्यो, अब झन् के होला ?
कार्की आयोग, छुटाउनुभयो कि?, जेनजी आन्दोलन, राष्ट्रिय समाचार, सिफारिस

२४ भदौलाई कार्की आयोगले कम आँक्यो, अब झन् के होला ?

जाँचबुझ आयोगले गरेको काम समेत अपूरो रहेको अवस्थामा त्यति ठूलो घटनाबारे कस्तो छानबिन समिति बन्ला निश्चित भइसकेको छैन । यदी कार्यकारीप्रति नै वफादार हुने खालको समिति बने त्यसले पनि भदौ २४ का पीडितलाई न्याय नमिल्ने विज्ञहरूको धारणा छ ।
म्याद थपपछि लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै
जेनजी आन्दोलन, म्याद थप, रमेश लेखक, राष्ट्रिय समाचार

म्याद थपपछि लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै

‘उहाँ (रमेश लेखक)लाई २ नम्बर गणमै राखेर अनुसन्धानको काम गर्छौं । म्याद थप भएपछि पनि उहाँलाई २ नम्बर गणमै लगिएको छ,’ एसएसपी थापाले भने ।
जिल्ला अदालतले भन्यो- ओली र लेखकलाई हिरासतमा राख्ने माग मनासिव
केपी शर्मा ओली, जिल्ला अदालत काठमाडौं, जेनजी आन्दोलन, रमेश लेखक, राष्ट्रिय समाचार

जिल्ला अदालतले भन्यो- ओली र लेखकलाई हिरासतमा राख्ने माग मनासिव

जिल्ला अदालतले ‘अनुमति माग गरेको व्यहोरा मनासिव देखिएको’ भन्दै जरुरी पक्राउ पुर्जीको समर्थन गर्नुका साथै पाँच दिन म्याद दिएको हो ।
Scroll to Top