काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

युद्ध

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, असर, छुटाउनुभयो कि?, पश्चिम एशिया, बिजनेस प्रमुख, भान्सा, युद्ध, राष्ट्रिय समाचार, विजनेश होम, सिफारिस

पश्चिम एशिया युद्ध : भान्सामा मात्र होइन, औषधि र खानेपानीसम्म असर

बिटुमिन सहितका कच्चा पदार्थको अभावले बुटवल–नारायणगढ सडक सहितका ठूला आयोजना नै प्रभावित, मल आयातमा अवरोध भएकाले किसानलाई यसपालि पनि तनाव हुने सम्भावना ।
unnamed 1
अमेरिका, इरान, प्रमुख समाचार (Home), युद्ध

इरान युद्धको मूल्य : युरोपमा एक्लिँदै अमेरिका, के होला नेटोको भविष्य ?

तेस्रो र सबैभन्दा जटिल परिदृश्य ‘नेटोको विखण्डन’ हो, जसमा अमेरिका गठबन्धनबाट पूर्ण रूपमा बाहिरिनेछ र त्यसले सिर्जना गर्ने सुरक्षा रिक्ततालाई रुस तथा चीनले पूर्ति गर्ने प्रयास गर्नेछन्।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, चान्सलर, जर्मन, मेन स्टोरी, युद्ध

चान्सलरले युद्धको आलोचना गरेको आक्रोशमा जर्मनबाट ५ हजार सैनिक फिर्ता गर्दै ट्रम्प

२० वैशाख, काठमाडौं । अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने निर्णय गरेको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुनेछ। यो कदम सीधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच भएको सवाल-जवाफ पछि चालिएको हो। मर्जले गत महिना एक कार्यक्रममा अमेरिकाको कुनै राम्रो योजना नभएको बताएका […]
unnamed 1
नेपाली, परराष्ट्र मन्त्रालय, पश्चिम एसिया, बिजनेस विशेष, युद्ध, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, स्वदेश फिर्ता

युद्ध सुरु भएयता पश्चिम एसियाबाट फर्किए ३० हजार नेपाली

परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले हालसम्म ३० हजार नेपाली स्वदेश फर्किएको बताए ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), युद्ध, युद्धबिराम

एउटा युद्ध र दुईवटा युद्धविराम : के इरानले ‘अग्रता’ हासिल गर्‍यो ?

प्रारम्भिक दृष्टिमा, बिहीबार राति इजरायल र हिजबुल्लाहबीच १० दिने युद्धविरामको घोषणालाई इरानको जित मानिएको छ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, इरान, प्रमुख समाचार (Home), युद्ध

इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई

१ वैशाख, काठमाडौं । इरानले आफ्ना छिमेकी देशहरू साउदी अरब, युएई, कतार, बहराइन र कुवेतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ। इरानका तर्फबाट संयुक्त राष्ट्रसङ्घका राजदूत अमिर सइद इरावानीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई एउटा पत्र पठाएका छन्। पत्रमा यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका र अब उनीहरूले इरानलाई भएको क्षतिको पूर्ण भरपाई […]
unnamed 1
पक्राउ, पश्चिम एशिया, प्रमुख समाचार (Home), युद्ध

पश्चिम एशियामा युद्धसँग सम्बन्धित संवेदनशील सामग्री सञ्जालमा राख्ने ६ नेपाली पक्राउ

२ चैत, काठमाडौं । पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित […]
unnamed 1
खेल, खेलकुद - Home, मध्यपूर्वमा तनाव, युद्ध, विशेष

पहिले खेलले युद्ध रोकिन्थ्यो, अहिले युद्धले खेल

दुई देशको विवादका कारण खेलाडीको खेल खेल्ने अधिकार नै खोसिने अवस्था सिर्जना भएको छ ।
unnamed 1
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालको हवाई क्षेत्र, पर्यटन, प्रभावित, बिजनेस विशेष, मध्यपूर्व तनाव, युद्ध, विजनेश होम

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

कुवेत, सारजहाँ, आबुधावी, दुबई, दोहाका निर्धारित उडान रद्द भएका हुन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, युद्ध, राष्ट्रिय समाचार

आक्रमण रोकेर वार्ता सुरु गर्न इरानलाई जर्मनी, फ्रान्स र बेलायतको आग्रह

१६ फागुन, काठमाडौं । जर्मनी, फ्रान्स र बेलायतले शनिबार यस क्षेत्रका देशहरूमा इरानले गरेको आक्रमणको निन्दा गर्दै इरानलाई अन्धाधुन्ध सैन्य हमलाबाट बच्न र वार्ता पुनः सुरु गर्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर फ्रेडरिक मर्च र बेलायती प्रधानमन्त्री किर स्टार्मरले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘हामी यस क्षेत्रका देशहरूमा इरानले गरेको आक्रमणको […]
Scroll to Top