काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

श्रम संस्कृति पार्टी

Auto Added by WPeMatico

श्रम संस्कृतिले आज पनि सदनमा खोज्यो प्रधानमन्त्री र मन्त्रीहरू
प्रधानमन्त्री, प्रमुख समाचार (Home), श्रम संस्कृति पार्टी, संसद

श्रम संस्कृतिले आज पनि सदनमा खोज्यो प्रधानमन्त्री र मन्त्रीहरू

७ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ-आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गरेका छन् । यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिए । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने […]
श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन सभामुखको चेतावनी
डोलप्रसाद अर्याल, मेन स्टोरी, श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन सभामुखको चेतावनी

६ जेठ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरुलाई आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले प्लेकार्ड प्रदर्शन गर्दै सरकारको विरोध गरेपछि सभामुखले व्यवहार सच्याउन चेतावनी दिएका हुन् । सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० […]
प्रतिनिधि सभामा श्रम संस्कृतिले आज पनि देखायो प्लेकार्ड
प्रमुख समाचार (Home), श्रम संस्कृति पार्टी, संसद बैठक

प्रतिनिधि सभामा श्रम संस्कृतिले आज पनि देखायो प्लेकार्ड

प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएपछि श्रम संस्कृतिले विरोध गर्दै आएको छ ।
प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध
राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध

५ जेठ, काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ । हर्क साम्पाङसहितका सांसदले प्लेकार्ड देखाएर विरोध गरेका छन् । बैठकको सुरुमै उनले प्लेकार्ड देखाए । सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । त्यसपछि बैठक अघि बढेको छ । यसअघि हिजो बसेको बैठकमा […]
श्रम संस्कृति पार्टीको प्रश्न– केन्द्रीय सरकार खोइ ?
प्रमुख समाचार (Home), श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीको प्रश्न– केन्द्रीय सरकार खोइ ?

५ जेठ, काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टी, नेपालले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद धु्रवराज राईले केन्द्रीय सरकार खोइ ? भनी प्रश्न गरे । हावाहुरीका कारण गत चैतमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा […]
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी

संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन् ।
श्रम संस्कृति पार्टीमा सुदनका तर्फबाट प्रकाश उपाध्यक्ष, टीकाराम सचिव
प्रदेश समाचार, राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीमा सुदनका तर्फबाट प्रकाश उपाध्यक्ष, टीकाराम सचिव

पार्टी प्रवेश गर्दा नै किरातीलाई वरिष्ठ नेता दिने सहमति भएको थियो । अरु दुई पदाधिकारी पाएका किरातीका तर्फबाट प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिव बनेका छन् ।
सुदन मिसिंदा थप बलिया बने हर्क
राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी, सिफारिस, सुदन किराती, हर्क साम्पाङ

सुदन मिसिंदा थप बलिया बने हर्क

भोजपुरबाट तीनपटक चुनाव जितिसकेका र माओवादीभित्र प्रभाव राख्ने नेता भएकाले पनि किरातीको प्रभाव स्वभाविक थियो । यही तथ्य बुझेकाले पनि श्रम संस्कृतिका समर्थकहरूले सुदनलाई पार्टीमा ल्याउन दबाब बढाएका थिए ।
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता
राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी, सुदन किराती

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता

सहमतिअनुसार सुदन वरिष्ठ नेता बन्नेछन् । एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि सुदनको समूहले पाउनेछ ।
श्रम संस्कृति पार्टीमा लागे सुदन किराती, आज औपचारिक घोषणा
मेन स्टोरी, श्रम संस्कृति पार्टी, सुदन किराती

श्रम संस्कृति पार्टीमा लागे सुदन किराती, आज औपचारिक घोषणा

२५ वैशाख, काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ । यसलाई किराती पक्षले ‘पार्टी एकता’ भनेको छ । किरातीको सचिवालयका एक सदस्यले श्रम संस्कृति पार्टीसँग […]
Scroll to Top