३ वैशाख, काठमाडौं । सरकारले प्रमुख राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धताका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा अघि सारेको छ । संसद्मा राष्ट्रिय दलको मान्यता पाउने ६ वटा दलले निर्वाचनअघि सार्वजनिक गरेका घोषणापत्र, वाचापत्र, प्रतिबद्धताका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा अघि बढाएको हो । साथै मस्यौदामाथि सरकारले वैशाख १० गतेभित्र राय/सुझाव माग गरेको छ । मस्यौदामा ‘समृद्धिको […]
सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।
२ वैशाख, काठमाडौं । वित्तीय प्रणालीमा घट्दो ब्याजदरले लघुवित्त वित्तीय संस्थाहरूको आम्दानी बढेको छ । लघुवित्त वित्तीय संस्थाको असुली समस्यामा सुधार आएर नभई ब्याज खर्च घट्दा आम्दानी बढेको हो । बैंक तथा वित्तीय संस्थाबाट निश्चित सापटी लिइ ग्रामीण अर्थतन्त्रमा लगानी गर्ने लघुवित्तलाई ब्याजदर घट्दा फाइदा भयो । तर, ती संस्थाले लगानी गरेको कर्जा असुली नहुने […]
घरजग्गा र सेयर खरिद गरेर राख्न कानुनी सीमा भए पनि सुनको हकमा त्यस्तो छैन । त्यसले पनि उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरणमा सुन हिस्सा ठूलो देखिने गरेको हो ।
युद्धका कारण पर्यटकीय र व्यावसायिक गतिविधि सुस्त हुँदा नेपाली श्रमिकहरूको रोजगारी र आम्दानीमा प्रत्यक्ष असर पर्ने सम्भावना पनि छ । यो संकटका कारण पुँजी पलायनको जोखिमलाई पनि आईएमएफले देखाएको छ ।