काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

संसद्

Auto Added by WPeMatico

विपक्षीको आरोप : सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना भएन
राष्ट्रिय समाचार, संसद्

विपक्षीको आरोप : सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना भएन

जेठ ७ गतेसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको भनेर विपक्षी दलहरूले प्रश्न उठाएका हुन् ।
प्रतिपक्षले सदनको मर्यादा राखिदिनुपर्‍यो : रास्वपा सांसद् भण्डारी
राष्ट्रिय समाचार, संसद्

प्रतिपक्षले सदनको मर्यादा राखिदिनुपर्‍यो : रास्वपा सांसद् भण्डारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि मोहन भण्डारीले प्रतिपक्षी दलका सांसदहरूले सदनको मर्यादा राखिदिनुपर्ने आग्रह गरेका छन् ।
अर्थमन्त्री संसद्‌मा नआएको प्रति अमरेशको आक्रोश– नयाँको नाममा सबै भत्काउने होइन
अर्थमन्त्री, मेन स्टोरी, संसद्

अर्थमन्त्री संसद्‌मा नआएको प्रति अमरेशको आक्रोश– नयाँको नाममा सबै भत्काउने होइन

सांसद सिंहले भने, ‘प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि जनताको राखिन्छ । म २० वर्षको कार्यकालमा पहिलोचोटि देख्दैछु, अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन हुँदैछ ।’
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
नीति तथा कार्यक्रम, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश

आफैंलाई निर्वाचित गरेको र आफ्नै पार्टीको दुईतिहाइ नजिक बहुमत रहेको संसद्मा जान प्रधानमन्त्रीलाई यतिविधि वितृष्णा वा अरुचि किन होला ?
सरकारलाई रास्वपा सांसदको सुझाव : ‘सेप्रेसन अफ पावर र रुल अफ ल’ लाई ध्यानमा राख्नू
राष्ट्रिय समाचार, संसद्

सरकारलाई रास्वपा सांसदको सुझाव : ‘सेप्रेसन अफ पावर र रुल अफ ल’ लाई ध्यानमा राख्नू

रास्वपाकी सांसद अमृता विकले सरकारलाई शक्ति पृथकीकरण र कानुनको शासनलाई ख्याल गर्न आग्रह गरेकी छन् ।
Scroll to Top