काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

डा. मनोजकुमार शर्मा

Auto Added by WPeMatico

unnamed 1
डा. मनोजकुमार शर्मा, प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

आकस्मिक प्रधानन्यायाधीश, न्यायिक सन्तुलनको अग्निपरीक्षा

झन्डै दुई तिहाइको सरकारले गर्ने निर्णयमा सन्तुलित संवैधानिकता परीक्षण गर्नु र नागरिक अधिकारमाथि न्यायपालिकाको अविभावकीय भूमिका कायम राख्नु नवनियुक्त प्रधानन्यायाधीशको प्रमुख चुनौती हुनेछ।
unnamed 1
डा. मनोजकुमार शर्मा, प्रधानन्यायाधीश सिफारिस, राष्ट्रिय समाचार, संसदीय सुनुवाइ

वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस, द्रुत सुनुवाइबाट अनुमोदन

न्यायपालिकामा वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा भत्काउँदै प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको द्रुतगतिमा एकै दिन संसदीय सुनुवाइदेखि पदभार ग्रहणसम्म भयो ।
unnamed 1
डा. मनोजकुमार शर्मा, राष्ट्रिय समाचार

न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार गर्दिनँ : प्रधानन्यायाधीश शर्मा

उनले थप भनेका छन्, ‘यस विषयमा कसैले कुनै शंका राख्‍नुपर्ने अवस्था आउने छैन साथै, त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुने छैन र हुन दिइने पनि छैन भन्ने पूर्णरुपमा विश्वास दिलाउन चाहन्छु ।’
unnamed 1
डा. मनोजकुमार शर्मा, राष्ट्रिय समाचार

प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ (तस्वीरहरू)

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, उनको पदभार ग्रहण पनि आजै हुनेछ ।
unnamed 1
डा. मनोजकुमार शर्मा, प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सर्वोच्च अदालत, सिफारिस

डा. मनोज शर्मा : चोलेन्द्रशमशेरका ‘हिरा’

विवादित भूमिकाका कारण प्रधानन्यायाधीशको पूर्ण कार्यकाल पूरा गर्न नपाएका चोलेन्द्रशमशेरले कुनै बेला हिरा ठानेका मनोज शर्मा अहिले संवैधानिक परिषद्ले वरिष्ठता क्रम मिचेर प्रधानन्यायाधीशमा सिफारिस गरेपछि चर्चामा छन् ।
Scroll to Top