काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
कारागार, छुटाउनुभयो कि?, राष्ट्रिय समाचार, हिरासत

असुरक्षित हिरासत र कारागार : हरेक वर्ष ८० जनाले गुमाउँछन् ज्यान

हिरासतको भन्दा कारागारको अवस्था डरलाग्दो छ । कारागार र हिरासतमा मृत्यु हुनेको तथ्यांक विश्लेषण गर्ने हो भने हरेक वर्ष करिब ८० जनाको मृत्यु हुने गरेको छ ।
unnamed 1
आईसीसी लिग २, क्रिकेट, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली क्रिकेट, राष्ट्रिय समाचार

लिग २ : आज नेपालले स्कटल्याण्डसँग खेल्दै

४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले दुवै खेल जितेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस (डीएलएस) […]
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, मदन भण्डारी, राष्ट्रिय समाचार

एमालेमा हलचलको संकेत गर्ने बल्खुका दृश्यहरू

एमाले नेता भन्छन्– ‘विद्यालाई रोक्न ओलीले जुन नेताहरुको साथ लिनुभएको थियो, आज तिनै नेताहरूले अप्ठ्यारो पार्ने संकेत देखिँदैछ । त्यसकारण ओलीले विद्यासँग मिल्ने नीति लिएको हुनसक्छ ।’
unnamed 1
राष्ट्रिय समाचार, संविधान संशोधन

प्राथमिकतामा छन् प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र गैरदलीय स्थानीय तह बनाउने मुद्दा

संविधान संशोधन कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, न्यायपालिका, संवैधानिक निकायसहित पाँच विषयलाई प्राथमिकता दिइएको देखिन्छ । यी सबै शीर्षकभित्र ४६ बुँदामा विषयवस्तु समेटिएको छ । कार्यदलले विभिन्न दलका प्रतिनिधि, संविधानविद्लगायत अन्य सम्बन्धित सरोकारवालासँग छलफल जारी राखेको छ ।
unnamed 1
आन्दोलन, छुटाउनुभयो कि?, नर्स, राष्ट्रिय समाचार, सरकार, स्वास्थ्य, स्वास्थ्य समाचार

स्वास्थ्य मन्त्रालयको शीर्षासनमा नर्स, अस्पतालमा रोकिएन श्रम शोषण

अस्पतालको मेरुदण्डको रूपमा रहेको नर्सिङ पेशाप्रति नैराश्य छाउँदै गएको छ । जसका कारण स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दो र विदेशतिरको आकर्षण हुने संख्या दिन/प्रतिदिन बढिरहेको छ ।
unnamed 1
अर्थनीति, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अल्पविकसित, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, स्तरोन्नति

स्वर्णिम संयोग : पहिले अल्पविकसितबाट स्तरोन्नति धकेले, अहिले तयारी अवधि सार्न सिफारिस

सन् २०१८ मै नेपाल स्तरोन्नति हुन योग्य थियो । तर, मुलुक त्यसका लागि तयार नभएको भन्दै निर्णय प्रक्रिया नै तीन वर्ष धकेल्न सरकारले अनुरोध गरेको थियो । त्यसबेला योजना आयोग उपाध्यक्ष रहेका डा. स्वर्णिम वाग्ले अहिले अर्थमन्त्री छन् । अहिले भने पूर्वतयारीका लागि ५ वर्षको तयारी पर्याप्त नभएको भन्दै सरकारले त्यो समय थपिदिन राष्ट्र संघलाई अनुरोध गर्ने भएको छ ।
unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार, लिग २ क्रिकेट

नेपाललाई जितको लय कायमै राख्‍ने चुनौती

पछिल्लो समय लयमा देखिएको स्कटल्यान्डलाई रोक्नु नेपालको मुख्य चुनौती हुनेछ भने महत्त्वपूर्ण २ अंक पनि हासिल गर्नुपर्नेछ । अमेरिकालाई हराएको नेपालले त्यही लय कायमै राखेर खेल्नुपर्नेछ ।
unnamed 1
प्रधानमन्त्री, बालेन शाह, बालेन्द्र शाह, राष्ट्रिय समाचार, विचार

‘प्रधानमन्त्री यो संसदीय प्रणालीमा बस्न चाहनुहुन्न’

यही संवैधानिक प्रणालीबाट प्रधानमन्त्री बनेका बालेनको व्यवहार प्रत्यक्ष निर्वाचित कार्यकारीको जस्तो देखिन्छ । सरकारले संविधान संशोधन अहिले होइन, एक वर्ष पछि प्रदेश र स्थानीय चुनाव पछि साँच्चै संविधान संशोधनको प्रयत्न गर्नसक्छ । प्रधानमन्त्रीको सबै कार्यशैली हेर्दा खेरि उहाँ यो संसदीय प्रणालीको प्रधानमन्त्री भएर बस्न चाहनुहुन्न ।
unnamed 1
कान्स फिल्म फेस्टिभल, राष्ट्रिय समाचार, सुनिता डंगोल

कान्स फिल्म फेस्टिभलमा भाग लिन कार्यवाहक मेयर डंगोल फ्रान्स प्रस्थान

कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् ।
Scroll to Top