काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
प्रतिनिधि सभा नियमावली, राष्ट्रिय समाचार, संसदीय समिति

मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने

मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी नयाँ नियमावली बनाउन लागिएको हो ।
unnamed 1
अन्तर्वार्ता, प्रमुख प्रतिपक्षी दल, भीष्मराज आङदेम्बे, राष्ट्रिय समाचार, सरकार

‘हामीले चाहने हो भने राष्ट्रिय सभामै सरकारलाई अप्ठ्यारो पार्न सक्छौं’

परिवर्तन र क्रान्तिकारिताको नाममा हरेक कुरालाई तोडेर जान्छु भन्दाखेरिको अवस्था विस्तारै देखिन थालेको छ। अब यसले निरन्तरता नपाओस्, उहाँहरूलाई मेरो शुभकामना छ ! तर उहाँहरूको क्रियाकलाप देख्दा यो निरन्तरता मात्रै होइन, यसले अझ कठोर रूप लिएर मुलुकलाई कतै अप्ठ्यारोमा पार्छ कि भन्ने डर पनि लाग्न थालेको छ।
unnamed 1
आईसीसी लिग २, राष्ट्रिय समाचार

लिग २ : नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै

४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्ने भएको छ । स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले अमेरिकालाई हराएको टिमलाई न‌ै निरन्तरता दिंदै पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो खेफमा डेब्यु गरेका इशान पाण्डेले आज पनि पहिलो […]
unnamed 1
औद्योगिक पूर्वाधार विकास, पुनर्संरचना, पूर्वाधार–लगानी, बिजनेस विशेष, राष्ट्रिय समाचार, लगानी प्राथमिकीकरण, विचार, विजनेश -विचार, विजनेश होम

औद्योगिक पूर्वाधार विकास पुनर्संरचना र लगानी प्राथमिकीकरण

नेपाल सरकारले घोषणा गर्ने र ३ करोडसम्म रकम अनुदान दिने व्यवस्था अनुसार स्थानीय सरकारले खोला किनार, जंगल आदिमा औद्योगिक ग्राम घोषणा गराइ संघीय सरकारबाट निकासा भएको रकम अनुत्पादक क्षेत्रमा खर्च गरेका कारण आज औद्योगिक ग्राम नामभन्दा बदनाम बढी हुन पुगेको छ ।
unnamed 1
बालेन सरकार, राष्ट्रिय समाचार, सुकुमवासी आन्दोलन

‘सरकारको भर छैन, सडक छोड्दैनौं’

‘पाँच वर्ष काम गर्ने जनादेश पाएको सरकारले आकाशै खस्ला, पातालै भासिएला जस्तो गरेर हतारमा उचित व्यवस्थापनको तयारी विनै जुन कदम चाल्यो त्यसले यो सरकार ठीक दिशामा जान्छ भन्ने लागेन’
unnamed 1
प्रतिनिधि सभा, राष्ट्रिय समाचार

प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेकको छलफल) सुरु हुनेछ । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ ।  विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ । विनियोजन […]
unnamed 1
राष्ट्रिय समाचार, सुन्धारा कारागार

सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ

३ जेठ, काठमाडौं । सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जनाएको थियो […]
unnamed 1
एआई, ट्रपिकल टापु, राष्ट्रिय समाचार, सूचना प्रविधि

विश्वकै पहिलो एआई राष्ट्र : प्रविधिको चमत्कार कि अर्को खतरनाक प्रयोग ?

‘आफ्नै सरकारप्रति मानिसहरूको यति कम भरोसा भएको’ वर्तमान युगमा सेन्सेको मुख्य आकर्षण नै यही हो भन्ने थमसनलाई पनि लाग्छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, राष्ट्रिय समाचार, रुस-युक्रेन युद्ध

युक्रेनद्वारा मस्कोमा एक वर्षयताकै ठूलो हमला, एक भारतीयसहित ३ जनाको मृत्यु

रूसी सरकारी समाचार एजेन्सी ‘तास’ का अनुसार पछिल्लो एक वर्षको अवधिमा मस्कोमाथि गरिएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
unnamed 1
कमल राज लम्साल, नाम, मन्त्रालय, राष्ट्रिय समाचार, विचार, सरकार

किन राखिन्छ मन्त्रालयका लम्बेतान नाम ?

सरकार फेरिंदैपिच्छे मन्त्रालयको संख्या थपघट र नाम परिवर्तन गरिनुले संस्थागत अस्थिरता देखिन्छ।
Scroll to Top