केपी शर्मा ओली, नेकपा एमाले, मदन भण्डारी, राष्ट्रिय समाचारएमालेमा हलचलको संकेत गर्ने बल्खुका दृश्यहरू ४ जेष्ठ २०८३ एमाले नेता भन्छन्– ‘विद्यालाई रोक्न ओलीले जुन नेताहरुको साथ लिनुभएको थियो, आज तिनै नेताहरूले अप्ठ्यारो पार्ने संकेत देखिँदैछ । त्यसकारण ओलीले विद्यासँग मिल्ने नीति लिएको हुनसक्छ ।’