काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, मध्यपूर्व तनाव, मेन स्टोरी, स्ट्रेट अफ होर्मुज

इरानले भन्यो– स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द  

१ चैत, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वभर पेट्रोलियम पदार्थ ढुवानीको एक प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द नभएको बताएका छन् । उनका अनुसार ओमानको खाडी र फारसको खाडीको बीचमा पर्ने यो समुद्री मार्ग अमेरिका र इजरायलका लागि जहाजका लागि मात्र बन्द गरिएको हो । अमेरिका र इजरायल बाहेक अन्य देशका जहाजलाई […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, ग्याँस, तेल, मध्यपूर्व, मेन स्टोरी, होर्मुज स्ट्रेट

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

१ चैत, काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् । उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए । उनका […]
unnamed 1
नेपाली कांग्रेस, मेन स्टोरी

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै 

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठक आज दिउँसो […]
unnamed 1
ज्यान गयो, माटोको ढिस्को, मेन स्टोरी, रोल्पा

माटोको ढिस्कोमा पुरिएर रोल्पामा एक महिलाको ज्यान गयो, तीन घाइते

मोतीखन्ने डाँडामा ७ जना माटो खन्न गएका थिए । तीनजना भने सकुशल छन् ।
unnamed 1
अमेरिका, मेन स्टोरी, सीबीओ

अमेरिकाले पछिल्लो ५ महिनादेखि प्रतिहप्ता ५० अर्ब डलर ऋण लिइरहेको छ : सीबीओ

३० फागुन, काठमाडौं । अमेरिकी अर्थ मन्त्रालयको ऋण लिने क्रम रफ्तारमा चलिरहेको छ । आर्थिक वर्ष सन् २०२६ मा लाग्दै गर्दा ‘कङ्ग्रेसनल बजेट अफिस’ (सीबीओ) ले वर्षको पहिलो पाँच महिनामै संघीय घाटामा थप १० खर्ब डलर थपिएको रिपोर्ट सार्वजनिक गरेको छ। सीबीओले हिजो सार्वजनिक गरेको फेब्रुअरी २०२६ सम्मको अद्यावधिक मासिक बजेट समीक्षा अनुसार, अमेरिकी सरकारले […]
unnamed 1
उत्तर कोरिया, मिसाइल, मेन स्टोरी

उत्तर कोरियाद्वारा १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण

३० फागुन, काठमाडौं । उत्तर कोरियाले पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको ज्वाइन्ट चिप्स अफ स्टाफ (जेसीएस) ले जानकारी दिएको बीबीसीमा समाचार छ । दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहेको बेला उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको समाचारमा उल्लेख छ । जेसीएसका […]
unnamed 1
बालानन्द शर्मा, मेन स्टोरी

मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा

३० फागुन, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र सजग रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका हुन् । […]
unnamed 1
अन्तर्वार्ता, अर्थ-वार्ता, उद्योग/वाणिज्य, जेनजी आन्दोलन, निजी क्षेत्र, बिजनेस विशेष, मेन स्टोरी, राजनीतिक र नीतिगत स्थिरता, विजनेश होम, शेखर गाेल्छा

‘२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन’

अब राज्यको दायित्व भनेको सबैका लागि समान अवसर तयार गरिदिनु हो । राज्यले कसैलाई विशेष संरक्षण दिने र अरूलाई पाखा लगाउने काम बन्द हुनुपर्छ । नयाँ सरकारले सुशासन र नीतिगत स्पष्टता ल्याउन सक्यो भने निजी क्षेत्रले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान सक्छ ।
unnamed 1
मिर्गौला उपचार, मेन स्टोरी, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मानव शरीर एक जटिल तर सुन्दर संरचना हो, जहाँ हरेक अंगले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ। ती अंगहरूमध्ये मिर्गौला अत्यन्तै महत्वपूर्ण भए पनि प्रायः बेवास्तामा पर्ने अंग हो । मिर्गौला शरीरको प्राकृतिक ‘फिल्टर’ हो । यसले रगत छानेर फोहोर पदार्थ, अतिरिक्त पानी र नुनलाई पिसाबमार्फत बाहिर निकाल्छ । साथै, रक्तचाप सन्तुलन, रगत बन्न सहयोग गर्ने […]
unnamed 1
एन्फा, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, गुग्लिएल्मो एरेना, नेपाली फुटबल, फुटबल, मेन स्टोरी, समाचार

को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?

२९ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेनालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गर्दै सञ्चारकरर्मीहरुमाझ सार्वजनिक गरेको छ । एक साता भन्दा अगाडि नै नेपाल आइपुगेका एरेनालाई अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार आधिकारिक रुपमा मुख्य प्रशिक्षक नियुक्त गरेको हो । सम्झौतामा एरेना र एन्फा […]
Scroll to Top