काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

इरान

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), स्ट्रेट अफ होर्मुज

इरानले भन्यो- होर्मुजमा नयाँ ट्राफिक व्यवस्थापन प्रणाली लागु गर्दैछौं

अमेरिकालाई लक्षित गर्दै उनले त्यो बाटो ‘तथाकथित स्वतन्त्रता कार्यक्रम’का सञ्चालकका लागि भने बन्द रहने उनले बताएका छन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका र चीन, आणविक हतियार, इरान, राष्ट्रिय समाचार

अमेरिका र चीनबीच इरानलाई आणविक हतियार बनाउन नदिने सहमति

दुवै शक्ति राष्ट्र इरानको आणविक महत्त्वाकांक्षालाई रोक्नुपर्ने पक्षमा एकमत देखिएका हुन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), भ्लादिमिर पुटिन

इरान युद्धले हामीलाई अप्ठ्यारो स्थितिमा पारिदियो : भ्लादिमिर पुटिन

२७ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग चलिरहेको सङ्घर्ष छिट्टै अन्त्य हुने आश व्यक्त गरेका छन् । पुटिनले यस्तो नभएमा सबै पक्षलाई नोक्सान हुने पनि चेतावनी दिएका छन् । बीबीसीका अनुसार, भ्लादिमिर पुटिनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो निकै जटिल सङ्घर्ष हो र यसले हामीलाई अप्ठ्यारो स्थितिमा पारिदिएको छ, किनभने इरान र […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, नयाँ कानुन, राष्ट्रिय समाचार, होर्मुज स्ट्रेट

नयाँ कानुन बनाएर होर्मुज स्ट्रेटमा अमेरिकी र इजरायली जहाज प्रतिबन्ध लगाउने तयारी

२७ वैशाख, काठमाडौं । इरानले होर्मुज स्ट्रेटमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ । तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमका रूपमा व्याख्या गरेको छ । इरानी […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, पश्चिम एसिया, मेन स्टोरी

युद्ध अन्त्य गर्न इरानलाई दबाब सिर्जना गर्दै अमेरिका, यस्तो छ सम्भावित १४ बुँदे सहमति

यो १४ बुँदे मस्यौदा सम्झौता अमेरिकाको तर्फबाट तयार पारिएको हो। यस वार्तालाई अगाडि बढाउन अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरको महत्त्वपूर्ण भूमिका रहेको छ।
unnamed 1
अमेरिका, इरान, प्रमुख समाचार (Home), युद्ध

इरान युद्धको मूल्य : युरोपमा एक्लिँदै अमेरिका, के होला नेटोको भविष्य ?

तेस्रो र सबैभन्दा जटिल परिदृश्य ‘नेटोको विखण्डन’ हो, जसमा अमेरिका गठबन्धनबाट पूर्ण रूपमा बाहिरिनेछ र त्यसले सिर्जना गर्ने सुरक्षा रिक्ततालाई रुस तथा चीनले पूर्ति गर्ने प्रयास गर्नेछन्।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, डोनाल्ड ट्रम्प, परमाणु हतियार, प्रमुख समाचार (Home)

इरानलाई कुनै पनि हालतमा परमाणु हतियार हासिल गर्न दिंदैनौं : ट्रम्प

ट्रम्पका अनुसार इरानले परमाणु हतियार प्राप्त गर्नु भनेको सम्पूर्ण विश्वको सुरक्षाका लागि ठूलो खतरा हो र यही कारणले अमेरिका इरानविरुद्ध युद्धमा उत्रिनुपरेको हो ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, इरानमा फासी, प्रमुख समाचार (Home)

इरानमा सरकारविरोधी आन्दोलनमा सहभागी युवकलाई फाँसी

१८ वैशाख, काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका २१ वर्षीय युवकलाई फाँसी दिइएको छ । इरानको इस्फहानका २१ वर्षीय सासन आजादवर जोगानीलाई सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा फाँसी दिइएको हो । उनलाई जनवरीमा सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो । आजादवरलाई इस्फहानको दस्तगर्द जेलमा फाँसी दिइएको बीबीसीले जनाएको छ । समाचारमा उनको […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, पाकिस्तान, प्रमुख समाचार (Home)

इरानका लागि ग्वादर र कराची बन्दरगाह खोल्ने पाकिस्तानको निर्णय

अमेरिकी नाकाबन्दीका कारण इरानको आयात–निर्यात प्रभावित भएका बेला पाकिस्तानले ग्वादर र कराची बन्दरगाह खुला गर्ने निर्णय गरेको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

इरानले पाठएको नयाँ प्रस्तावप्रति खुशी छैनन् ट्रम्प

१५ वैशाख, काठमाडौं । इरानले हालै अमेरिकालाई युद्ध समाप्त गर्नका लागि नयाँ प्रस्ताव पठाएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुशी छैनन् । रोयटर्सले एक अधिकारीको हवाले दिँदै प्रस्तावमा इरानको परमाणु कार्यक्रमको जिकिर नगरिएका कारण ट्रम्प खुशी नभएका बताएको छ । यसअघि व्हाइट हाउसकी प्रवक्ता केरोलाइन लेविटले राष्ट्रपति ट्रम्पले इरानको प्रस्तावमाथि आफ्ना वरिष्ठ राष्ट्रिय […]
Scroll to Top