काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

फुटबल

Auto Added by WPeMatico

इटाली फुटबल, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, रोबर्टो मान्सिनी

रोबर्टो मान्सिटी बने दोस्रो पटक इटालीको प्रशिक्षक

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि यसअघिका प्रशिक्षक गेनारो गट्टुसोले अप्रिलमा इटालीको मुख्य प्रशिक्षकको पद छाडेका थिए । अब मान्सिनीले उनको स्थान लिनेछन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इटाली फुटबल महासंघले रोबर्टो मान्सिनीलाई पुनः इटालीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
  • मान्सिनीको नेतृत्वमा इटालीले युरो २०२० को उपाधि जित्नुका साथै ३७ खेलसम्म अपराजित रहने विश्व कीर्तिमान कायम गरेको थियो ।
  • फुटबल महासंघका अध्यक्ष जियोभानी मालागोले मान्सिनी नै मुख्य प्रशिक्षकका लागि सबैभन्दा उपयुक्त व्यक्ति भएको बताए ।

१२ साउन, काठमाडौं । रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । इटाली फुटबल महासंघ (एफआईजीसी) ले मंगलबार मान्सिनीलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि यसअघिका प्रशिक्षक गेनारो गट्टुसोले अप्रिलमा इटालीको मुख्य प्रशिक्षकको पद छाडेका थिए । अब मान्सिनीले उनको स्थान लिनेछन् ।

आन्द्रे पिर्लो प्रशिक्षक पदको दौडबाट पछि हटेपछि र प्राविधिक निर्देशक पाओलो माल्दिनीले राजीनामा दिएको एक दिनपछि मान्सिटी पुन: इटालीको मुख्य प्रशिक्षक बनेका हुन् । इटालीको मुख्य प्रशिक्षक पदमा पेप ग्वार्डिओला लगायतको नाम चर्चामा आएपनि अन्तिमम मान्सिनी नै प्रशिक्षक बनेका हुन् ।

६१ वर्षीय मान्सिनीले यसअघि सन् २०१८ देखि २०२३ सम्म इटालीको प्रशिक्षकको भूमिका थिए । उनको प्रशिक्षणमा इटालीले इंग्ल्यान्डलाई पराजित गर्दै युरो २०२० को उपाधि जितेको थियो ।

साथै उनको नेतृत्वमा इटालीले लगातार ३७ खेलसम्म अपराजित रहँदै विश्व कीर्तिमान नै बनाएको थियो । तर २०२२ को विश्वकपमा छनोट हुन असफल भएपछि उनले राजीनामा दिएका थिए ।

पूर्व मिडफिल्डर पिर्लो पनि प्रशिक्षकको जिम्मेवार सम्हाल्न तयार देखिएका थिए । तर सोमबार रुसको एक सट्टाबाजी (बेटिङ) कम्पनीसँगको उनको सम्बन्धलाई लिएर विवाद उत्पन्न भएछि उनी पछि हटेका हुन् ।

इटाली फुटबल महासंघका अध्यक्ष जियोभानी मालागोले बीबीसीसँग भने, ‘मुख्य प्रशिक्षक बन्नका लागि रोबर्टो मान्सिनी नै सबैभन्दा उपयुक्त व्यक्ति हुन् भन्ने मलाई विश्वास थियो ।’

यस्तै सन् २०१५–१६ मा लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका क्लाउडियो रानिएरीले माल्दिनीको स्थानमा प्राविधिक निर्देशकको जिम्मेवारीमा रहनेछन् ।

दुई साताअघि मात्रै प्राविधिक निर्देशक नियुक्त भएका माल्दिनी र सल्लाहकार लियोनार्डोले पिर्लोलाई प्रशिक्षक नियुक्त नगरेपछि राजीनामा दिएका हुन् ।

Adblock test (Why?)

spain feat1 12
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, फुटबल

विश्वविजेता स्पेनका ११ रोचक तथ्याङ्क

News Summary

Generated by OK AI. Editorially reviewed.

  • स्पेनले फिफा विश्वकप २०२६ को उपाधि उचाल्दै प्रतियोगिताभर व्यक्तिगत र सामूहिक रूपमा अनेकौँ नयाँ कीर्तिमान कायम गरेको छ।
  • अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३८ खेलसम्म अपराजित रहँदै स्पेनले इटालीको नाममा रहेको अघिल्लो विश्व कीर्तिमान भङ्ग गरेको छ।
  • गोलरक्षक उनाइ सिमोनले प्रतियोगिताका ८ मध्ये ७ खेलमा क्लिनसिट राख्दै विश्वकप इतिहासकै नयाँ कीर्तिमान बनाएका छन्।

४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिसँगै स्पेनले ट्रफी मात्र जितेन, प्रतियोगिताभर व्यक्तिगत र सामूहिक दुवै क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान पनि रच्यो ।

प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले पासिङ, रक्षात्मक प्रदर्शन, क्लिनसिट, ड्रिब्लिङ र अपराजित यात्रासहित विश्वकप इतिहासका धेरै पुराना कीर्तिमान भङ्ग गरेको छ ।

सर्वाधिक पास, सर्वाधिक खेल्ने समय, अपराजित यात्रा लगायत विभिन्न कीर्तिमानहरू स्पेनले कायम गरेको छ ।

रोड्रीको विश्वकप इतिहासकै सर्वाधिक सफल पास

स्पेनका कप्तान रोड्रीले प्रतियोगिताभर ७९० सफल पास पूरा गर्दै आफ्नै विश्वकप कीर्तिमान तोडे । उनले कतार २०२२ मा बनाएको ६३८ पासको कीर्तिमानलाई निकै पछि छोडे । यसपटक उनका सहकर्मी पाउ कुबार्सी (६६८) र आयमेरिक लापोर्ते (६१८) दोस्रो र तेस्रो स्थानमा रहे ।

कुकुरेला र कुबार्सीले खेले सबैभन्दा धेरै मिनेट

स्पेनका डिफेन्डर मार्क कुकुरेला र पाउ कुबार्सीले प्रतियोगिताभर ७५० मिनेट मैदानमा बिताए । अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरसँगै उनीहरू प्रतियोगिताका सबैभन्दा धेरै मिनेट खेल्ने आउटफिल्ड खेलाडी बने ।

ओयारजाबालको अथक मेहनत

मिकेल ओयरजाबालले प्रतियोगिताभर ५८ पटक विपक्षीबाट बल खोस्दै सबैभन्दा धेरै टर्नओभर गराए । स्पेनकै पेड्री र मोरक्कोका निल एल आयनाउई ५१–५१ टर्नओभरसहित पछाडि रहे । डानी ओल्मोले भने सबैभन्दा धेरै ३०५ डिफेन्सिभ प्रेसर दिएका खेलाडी बने ।

३८ खेलसम्म अपराजित स्पेन

फाइनलको जितसँगै स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३८ खेल अपराजित रहने नयाँ विश्व कीर्तिमान बनायो । मार्च २०२४ मा कोलम्बियासँग पराजित भएपछि स्पेनले २९ खेल जित्यो भने ९ खेल बराबरी खेल्यो । स्पेनले यसअघि इटालीको नाममा रहेको ३७ खेलको कीर्तिमान तोडेको हो ।

यमालको ड्रिब्लिङमा दबदबा

१९ वर्षीय लामिन यमालले प्रतियोगिताभर ३५ सफल ड्रिब्लिङ गर्दै सबैभन्दा धेरै सफल टेक-अन गर्ने खेलाडी बने । फ्रान्सका किलियन एम्बाप्पे (२८), अर्जेन्टिनाका लियोनेल मेसी (२५), ब्राजिलका भिनिसियस जुनियर (२३) र बेल्जियमका जेरेमी डोकु (२१) त्यसपछि रहे ।

विश्वकप जित्ने चौथो सबैभन्दा कान्छा खेलाडी

१९ वर्ष ६ दिनका यमाल विश्वकप जित्ने संयुक्त रूपमा चौथो सबैभन्दा कान्छा खेलाडी बने । उनीभन्दा कम उमेरमा विश्वकप जित्ने खेलाडीहरू ब्राजिलका पेले, रोनाल्डो र इटालीका जिउसेप्पे बेर्गोमी मात्र छन् । पाउ कुबार्सी पनि सातौं स्थानमा रहे ।

स्पेनको सर्वाधिक गोल

स्पेनले प्रतियोगिताभर १४ गोल गर्‍यो । यो विश्वकपमा स्पेनले गरेको अहिलेसम्मकै सर्वाधिक गोल हो । यसअघि सन् १९८६ मा १२ गोल गरेको स्पेनले २०१० को उपाधि यात्रामा भने केवल ८ गोल गरेको थियो ।

लगातार सात जितसहित च्याम्पियन

स्पेनले उद्घाटन खेल बराबरी खेलेपछि लगातार सात खेल जित्दै विश्वकप उचाल्यो । विश्वकप इतिहासमा ब्राजिल (२००२–०६) को लगातार ११ जितपछि यो दोस्रो उत्कृष्ट शृंखला हो ।

उनाइ सिमोनको क्लिनसिट

गोलरक्षक उनाइ सिमोनले ८ खेलमध्ये ७ खेलमा क्लिनसिट राख्दै विश्वकप इतिहासकै नयाँ कीर्तिमान बनाए । यसअघि एक संस्करणमा सबैभन्दा धेरै ५ क्लिनसिटको कीर्तिमान थियो । उनले लगातार ६५० मिनेट गोल नखाई इटालीका वाल्टर जेन्गाको ५१७ मिनेटको कीर्तिमान पनि तोडे ।

ओयरजाबाल स्पेनका महान् गोलकर्ताको सूचीमा

ओयरजाबालले प्रतियोगिताभर ५ गोल गर्दै विश्वकपको एउटै संस्करणमा स्पेनका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरूको बराबरी गरे । यसअघि इमिलियो बुट्रागुएनो (१९८६) र डेभिड भियाले (२०१०) पनि समान ५ गोल गरेका थिए ।

फेरान टोरेसको ऐतिहासिक निर्णायक गोल

फाइनलमा बेन्चबाट आएर विजयी गोल गर्ने फेरान टोरेस विश्वकप फाइनलमा प्रतिस्थापन खेलाडीका रूपमा विजयी गोल गर्ने इतिहासकै दोस्रो खेलाडी बने । यसअघि २०१४ मा जर्मनीका मारियो गोट्जेले यस्तो उपलब्धि हासिल गरेका थिए ।

च्याम्पियन टोलीको सबैभन्दा मजबुत रक्षा

स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र खायो । विश्वकप जित्ने कुनै पनि टोलीले एकै संस्करणमा यति कम गोल खाएको यो पहिलो पटक हो ।

यसअघि फ्रान्स (१९९८), इटाली (२००६) र स्पेन (२०१०) ले उपाधि जित्ने क्रममा २–२ गोल बेहोरेका थिए ।

Adblock test (Why?)

spain feat1 11

spain feat1 10

spain feat11 9

spain feat11 8

spain feat11 7

spain feat11 6

spain feat11 5

spain feat11 4

Scroll to Top