काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
आँखामा कालोपट्टी, कार्की आयोगको प्रतिवेदन, मेन स्टोरी

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न युवाहरूको दबाब, माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
unnamed 1
आजपा, प्रभु साह, मेन स्टोरी, राष्ट्रिय सभा

राष्ट्रिय सभामा अर्यालको नाम सिफारिस र आदर्श श्रेष्ठको नियुक्ति फिर्ता लिन माग

राष्ट्रिय सभामा ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने निर्णय र आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय फिर्ता लिन उनले सरकारलाई भनेका हुन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इन्धन आपूर्ति, इरान, मेन स्टोरी

भारतले भन्यो– इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्ता प्रभावकारी

२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ । भारतका विदेशमन्त्री एस. जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल नै भएकोमा जोड दिएका हुन् । स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)बाट पानीजहाज सुरक्षित […]
unnamed 1
अस्कर अवार्ड २०२६, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

यी हुन् ‘अस्कर अवार्ड २०२६’ का विजेता (लाइभ अपडेट)

अहिले अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा ९८ औं एकेडेमी अवार्ड (अस्कर) वितरण भैरहेको छ । विश्व फिल्मको यो सर्वोच्च अवार्डमा फिल्म ‘सिनर्स’ को प्रारम्भिक वर्चस्व देखिएको छ । यो फिल्म १६ विधामा मनोनित भएको थियो । अवार्ड समारोह यस वर्ष पनि हास्य कलाकार कोनन ओ’ब्रायनको होस्टिङमा आयोजना भैरहेको छ । लगातार दोस्रो वर्ष उनले कार्यक्रम सञ्चालन […]
unnamed 1
आकाश, नेपाल, मेन स्टोरी

‘नेपालको आकाशमा देखिएको चम्किलो दृश्य रकेटको हुनसक्छ’

१ चैत, काठमाडौं । नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्यालो दृश्य देखियो । यो दृश्यका कारण धेरैले अनेकौ अनुमानहरू गरिरहेका छन् । आकाशका अकस्मात देखिएको यो दृश्य आकाश पिण्डमा आएको कुनै बदलाव होइन । वैज्ञानिकहरूका अनुसार यो रकेट प्रक्षेपणका कारण देखिएको दृश्य हुनसक्छ । नेपाल अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख हरिनारायण श्रेष्ठका अनुसार रकेटहरू […]
unnamed 1
मेन स्टोरी, रास्वपा

रास्वपाबाट मुस्लिम क्लस्टरमा समानुपातिकबाट पाँचमध्ये ३ जना हुनेछन् सांसद

१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुस्लिम क्लस्टरमा समानुपातिक उम्मेदवार बनाएका पाँचमध्ये तीन जना प्रतिनिधि सभा सदस्य हुने भएका छन् । रास्वपाले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा मुस्लिम समुदायबाट पाँच जनालाई उम्मेदवार बनाएको थियो । उक्त समुदायमबाट दुई जना पुरुष र तीन जना महिलाको नाम बन्दसूचीमा राखिएको छ । बाँकेका सैय्यद […]
unnamed 1
इनिसा मृत्यु प्रकरण, मेन स्टोरी

इनिसालाई न्याय माग्दै आज पनि माइतीघरमा प्रदर्शन

१ चैत, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्या भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । उक्त घटनामा  संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै माइतीघरमा प्रत्येक दिन प्रदर्शन भइरहेको छ । नेपाल दलित मुक्ति मोर्चाले आइतबार प्रदर्शन गरेको हो । मोर्चाले उक्त […]
unnamed 1
अमेरिका इरान तनाव, मेन स्टोरी

इरान युद्ध : अमेरिकाद्वारा आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न निर्देशन

१ चैत, काठमाडौं । इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ। यसअघि बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र खसेको घटनापछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो। अमेरिकी दूतावासले चेतावनी दिँदै नागरिकहरूलाई ‘तत्काल इराक छाड्न’ भनेको छ। दूतावासले लेखेको छ, ‘इराकमै बस्ने निर्णय गरिरहेका […]
Scroll to Top