काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

हेल्थ मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
छुट, नेशनल प्याथ ल्याब, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

नेशनल प्याथ ल्याबले गरिमा बैंकका कर्मचारी, सेवाग्राहीलाई विशेष छुट दिने

News Summary

Generated by OK AI. Editorially reviewed.

  • गरिमा विकास बैंक र नेशनल प्याथ ल्याबबीच कर्मचारी तथा सेवाग्राहीलाई स्वास्थ्य परीक्षणमा विशेष छुट दिने सम्झौता भएको छ।

काठमाडौ । गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा सेवाग्राहीले अब नेशनल प्याथ ल्याबमा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट पाउने भएका छन् । बैंक र नेशनल प्याथ ल्याब बीच भएको आधिकारिक समझदारीअनुसार बैंकका कर्मचारी र ग्राहकहरूलाई प्रयोगशाला परीक्षण सेवामा छुटको व्यवस्था गरिएको हो ।

सम्झौताअनुसार गरिमा विकास बैंकका कर्मचारीले नेशनल प्याथ ल्याबमा सामान्य प्याथोलोजी परीक्षण सेवामा २० प्रतिशत छुट र उच्चस्तरीय विशेषज्ञ परीक्षण सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

त्यसैगरी, बैंकका सेवाग्राहीले सामान्य प्याथोलोजी परीक्षणमा १० प्रतिशत तथा उच्चस्तरीय विशेषज्ञ परीक्षणमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

नेशनल प्याथ ल्याबमा यो छुट गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा बैंकको स्मार्ट भुक्तानी माध्यमबाट भुक्तानी गर्दा मात्र लागू हुने सम्झौतामा उल्लेख छ ।

सम्झौताको मुख्य उद्देश्य बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई लक्षित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा तथा सहुलियत उपलब्ध गराउनु रहेको छ ।

दुवै पक्षले सम्झौतामा उल्लेखित सर्त तथा मापदण्ड पूर्ण रूपमा पालना गर्दै यो सहुलियत योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

गरिमा विकास बैंकले यो व्यवस्थामार्फत आफ्ना कर्मचारी र सेवाग्राहीलाई स्वास्थ्यप्रति सचेत रहन प्रोत्साहन गर्ने र नियमित स्वास्थ्य परीक्षणलाई थप सुलभ बनाउने लक्ष्य राखेको छ ।

नेशनल प्याथ ल्याबसँगको यो सहकार्यले सेवाग्राहीहरूलाई तुलनात्मक रूपमा कम लागतमा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

Adblock test (Why?)

unnamed 1
दुखाइ, पीआईडी, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

तल्लो पेट लगातार दुख्नु कतै ‘पीआईडी’को समस्या त होइन ?

सुरुमा सामान्य संक्रमण जस्तो देखिए पनि, लामो समयसम्म रहँदा यसले प्रजनन अंगहरूमा स्थायी क्षति पुर्‍याउन सक्छ ।
unnamed 1
छाला रोग, प्रमुख समाचार (Home), लेजर हेयर रिमुभल, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

अनावश्यक रौं हटाउने ‘लेजर हेयर रिमुभल’ कति सुरक्षित ?

हालसम्म लेजरले गर्भमा प्रत्यक्ष हानि गर्छ भन्ने ठोस प्रमाण छैन, तर पर्याप्त अनुसन्धान नभएकाले चिकित्सकहरू सामान्यतया गर्भावस्थामा लेजर नगर्न सल्लाह दिन्छन् ।
unnamed 1
अङ्ग प्रत्यारोपण, राष्ट्रिय समाचार, शिव महर्जन, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

संसार छाडेका मान्छेले दिएको एक ‘बोनस जिन्दगी’

दुईवटा अंग प्रत्यारोपण गरेको मान्छे उनको बाँकी जीवन के सहज होला र ? शिवका आफन्त र उनलाई चिनेजानेकाहरूको मनमा यही सन्देह थियो ।
unnamed 1
अफ्रिका, इबोला, भाइरस, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

घातक इबोला भाइरसको पुनरागमन : नेपालमा जोखिम कति ?

विज्ञहरूका अनुसार इबोला अत्यन्त घातक भए पनि समयमै पहिचान, आइसोलेसन र निगरानीमार्फत नियन्त्रण गर्न सकिने रोग हो ।
unnamed 1
इतिहास, राष्ट्रिय समाचार, स्वास्थ्य मन्त्रालय, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

२००७ सालदेखि अहिलेसम्म करिब एक दर्जन पटक स्वास्थ्य मन्त्रालयको नाम हेरफेर भएको पाइन्छ ।
unnamed 1
आन्दोलन, नर्स, पारिश्रमिक, प्रमुख समाचार (Home), हेल्थ फिचर, हेल्थ मेन स्टोरी

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

१ जेठ, काठमाडौं । काठमाडौंको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रबारदेखि उनीहरू आकस्मिक बाहेकका सेवा छोडेर आन्दोलनमा उत्रिएका हुन्। श्रम शोषणमा परेपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । नर्सलाई उचित पारिश्रमिक देऊ, श्रम शोषण गर्न पाइँदैन भन्ने लगायतका पर्चा बोकेर स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा धर्ना दिएका छन् । […]
unnamed 1
बोनम्यारो, ब्लड क्यान्सर, रक्त क्यान्सर, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

जीवन र मृत्युको मोलतोलमा अल्झिएको एउटा मान्छे (भिडियो)

बोनम्यारो प्रत्यारोपणबिना पूर्ण उपचार अधुरो छ । औषधि सकिएको छ, पैसा छैन । तर पनि प्रवीण हार मानेका छैनन् ।
unnamed 1
उपाध्यक्ष, चिकित्सा शिक्षा आयोग, प्रमुख समाचार (Home), हेल्थ फिचर, हेल्थ मेन स्टोरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान

३० वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । आयोगद्वारा गठित सिफारिस समितिले बुधबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । समितिले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५ को उपदफा १ को खण्ड (घ) बमोजिम अयोगको उपाध्यक्ष पदमा नियुक्ती प्रक्रिया अघि बढाएको हो । ‘राष्ट्रिय चिकित्सा […]
unnamed 1
किशोर–किशोरी, प्रमुख समाचार (Home), मुख्य समाचार - worldcup 2022, यौन तथा प्रजनन शिक्षा, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

किशोर–किशोरीलाई यौन तथा प्रजनन शिक्षा किन अत्यावश्यक छ?

धेरै किशोर–किशोरीलाई कहाँ जाने, कसरी सेवा लिने, गोपनीयता हुन्छ कि हुँदैन, परिवारले थाहा पाउँछ कि भन्ने डर हुन्छ
Scroll to Top