काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

स्ट्रेट अफ होर्मुज

Auto Added by WPeMatico

इरानले भन्यो- होर्मुजमा नयाँ ट्राफिक व्यवस्थापन प्रणाली लागु गर्दैछौं
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), स्ट्रेट अफ होर्मुज

इरानले भन्यो- होर्मुजमा नयाँ ट्राफिक व्यवस्थापन प्रणाली लागु गर्दैछौं

अमेरिकालाई लक्षित गर्दै उनले त्यो बाटो ‘तथाकथित स्वतन्त्रता कार्यक्रम’का सञ्चालकका लागि भने बन्द रहने उनले बताएका छन् ।
स्ट्रेट अफ होर्मुजमा इरानका ७ वटा डुंगामाथि अमेरिकाको हमला
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, राष्ट्रिय समाचार, स्ट्रेट अफ होर्मुज

स्ट्रेट अफ होर्मुजमा इरानका ७ वटा डुंगामाथि अमेरिकाको हमला

प्राय: बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरुमाथि आक्रमण गरेको जनाएको हो ।
होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता
अन्तर्राष्ट्रिय समाचार, इरान, मेन स्टोरी, युद्धविराम, स्ट्रेट अफ होर्मुज

होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा बढाएपछि भएको यो घटनाले जारी युद्धविराम(अमेरिका–इरानबीच) तोडिने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
इरानले भन्यो- स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, राष्ट्रिय समाचार, स्ट्रेट अफ होर्मुज

इरानले भन्यो- स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ

६ वैशाख, काठमाडौं । इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ । इरानले जलमार्ग पुन: बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनै […]
होर्मुज स्ट्रेटमा फेरि तनाव : दुई भारतीय जहाजमा गोलीबारी
अन्तर्राष्ट्रिय समाचार, भारतीय जहाज, राष्ट्रिय समाचार, स्ट्रेट अफ होर्मुज

होर्मुज स्ट्रेटमा फेरि तनाव : दुई भारतीय जहाजमा गोलीबारी

उता अमेरिका र इरानबीचको युद्धविराम सम्झौतामा अब चार दिन मात्रै बाँकी छन् । हालसम्म उनीहरूबीच अर्को चरणको शान्तिवार्ताको कुनै टुंगो लागिसकेको छैन ।
होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्याे, ट्रम्पले दिए इरानलाई धन्यवाद
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, मेन स्टोरी, स्ट्रेट अफ होर्मुज

होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्याे, ट्रम्पले दिए इरानलाई धन्यवाद

अमेरिका र इरानबीच २२ अप्रिलसम्म युद्धविराम कायम छ ।
स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान, थप तनावको संकेत
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home), स्ट्रेट अफ होर्मुज

स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान, थप तनावको संकेत

विश्लेषकहरूका अनुसार, यो निर्णयले मध्यपूर्व क्षेत्रमा तनाव अझै चर्किन सक्छ । इरानले भने होर्मुज क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी आफूले निर्वाह गरिरहेको दाबी गर्दै, त्यसको बदलामा शुल्क लिनु उचित हुने तर्क अघि सारेको छ ।
ट्रम्पको अल्टिमेटमविरुद्ध इरानको जवाफ- ‘मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्नेछौं’
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, मेन स्टोरी, स्ट्रेट अफ होर्मुज

ट्रम्पको अल्टिमेटमविरुद्ध इरानको जवाफ- ‘मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्नेछौं’

८ चैत, काठमाडौं । होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको चेतावनीको इरानले जवाफ दिएको छ । यदि आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण भएमा मध्यपूर्वमा रहेका अमेरिकासँग जोडिएका सबै ऊर्जा पूर्वाधारहरूमाथि प्रत्याक्रमण गर्ने चेतावनी इरानले दिएको हो । यसअघि शनिबार, ट्रम्पले आफ्नो युद्धको लक्ष्य निर्धारित समयभन्दा हप्तौं अगाडि नै हासिल गरिसकेको टिप्पणी […]
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम
अन्तर्राष्ट्रिय समाचार, इरान तनाव, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), स्ट्रेट अफ होर्मुज

होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम

८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका छन् । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू (पावर प्लान्टहरू) नष्ट गर्ने चेतावनी दिएका छन् । सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यसै जलसन्धि हुँदै जान्छ, जसले […]
अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ
अन्तर्राष्ट्रिय समाचार, अमेरिकी सेना, इरान, मध्यपूर्व तनाव, राष्ट्रिय समाचार, स्ट्रेट अफ होर्मुज

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

होर्मुज वरपर जहाजहरूको स्वतन्त्र आवागमनमा खतरा पुर्‍याउने इरानको क्षमता कमजोर भएको छ र हामी यस्ता टार्गेटहरूलाई निरन्तर निशाना बनाउँदै जानेछौँ । – ब्राड कुपर, सेन्टकम कमान्डर
Scroll to Top