काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
थाइल्यान्ड, नेपालीको उद्धार, मेन स्टोरी

कम्बोडियाबाट २१ नेपालीको उद्धार

विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइको छ ।
unnamed 1
खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, नारायणी रंगशाला, मेन स्टोरी

वीरगञ्जको नारायणी रंगशालाको पुनर्निर्माण सुरु

पर्साको वीरगञ्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इन्धन राहत, दक्षिण कोरिया, मेन स्टोरी

विपन्न घरपरिवारलाई दक्षिण कोरियाले इन्धन राहत दिने

२९ फागुन, काठमाडौ । मध्यपूर्वमा देखिएको ऊर्जा संकटका बीच दक्षिण कोरियाले विपन्न घरपरिवारहरूलाई इन्धन राहत प्रदान गर्ने योजनामा विचार गरिरहेको त्यहाँका उद्योगमन्त्रीले घोषणा गरेका छन्। उद्योगमन्त्री किम जङ-क्वानले शुक्रबार भने, ‘बढ्दो ऊर्जा मूल्यको भारलाई कम गर्न सरकारले सबै आवश्यक कदमहरू चाल्नेछ।’ किमका अनुसार, सरकारले कच्चा तेलको सह-उत्पादन नाफ्थाको निर्यातलाई पनि सीमित गर्नेछ। नाफ्था विशेषगरी प्लास्टिक […]
unnamed 1
दुबई, मध्यपूर्वमा तनाव, मेन स्टोरी

दुबईको वित्तीय क्षेत्र नजिक खस्यो ड्रोन

एक ड्रोन शेख जायद रोडमा रहेको एक भवनको बाहिरी भागमा ठोक्किएको अधिकारीहरूलाई उद्धृत गर्दै ‘मकाउ बिजनेस डटकम’ ले जनाएको छ ।
unnamed 1
प्रतिनिधि सभा सदस्य निर्वाचन, मेन स्टोरी

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

चुनावको मिति घोषणापछि निश्चित अवधिसम्म उम्मेदवार र दलका सदस्यको राजनीतिक सम्बद्धता परिवर्तनमा निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव दिइएको छ । राजनीतिक दल र उम्मेदवारले बुझाएको खर्चको विवरण सही हो वा होइन भनी परीक्षण गर्ने विधिको खाँचो पनि औंल्याइएको छ ।
unnamed 1
मेन स्टोरी, वायु प्रदूषण

वर्षाले घटायो वायु प्रदूषण  

काठमाडौं । हिजो परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनहरुको तुलनामा केही घटेको छ । विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे  काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ । यसअघि बिहानै एक्यूआई ३४ सम्म थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । […]
unnamed 1
अडिट फर्म अर्न्स्ट एन्ड योङ, क्रिकेट, खेलकुद, मेन स्टोरी

अस्वभाविक उपेक्षामा अर्जुन कुमाल

नेपालको मुख्य घरेलु प्रतियोगिता प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउँदै उत्कृष्ट ब्याटर बनेका अर्जुन कुमालले क्याम्पमा समेत अवसर पाउन सकेनन् ।
unnamed 1
मिर्गौला, मेन स्टोरी, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

औषधि समयमा खानुपर्छ र जीवनशैली परिवर्तन गर्नुपर्छ । दैनिक कम नुनको सेवन र दैनिक व्यायाम गर्नुपर्छ ।
unnamed 1
अष्टलक्ष्मी शाक्य, मेन स्टोरी

निर्वाचनपछि अन्योल थोरै हटेको छ, स्थिरताको प्रश्न कायमै छ : अष्टलक्ष्मी शाक्य 

२८ फागुन, काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्योलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताएकी छन् । ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतीदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त […]
unnamed 1
थाइल्यान्ड, मेन स्टोरी

कम्बोडियाबाट १६ जना नेपालीको उद्धार

मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेर त्यहाँको अवैध स्क्यामिङ केन्द्र, क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका १६ जना नेपालीको उद्धार गरिएको छ ।
Scroll to Top