काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
नेकपा एमाले, महेश बस्नेत, राष्ट्रिय समाचार

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

२७ फागुन, काठमाडौं । नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी १ चैत आइतबारका लागि सुनुवाइ तोकिएको छ । गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका हुन् । […]
unnamed 1
अदालत, मुद्दा, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा

अदालतमा चलिरहेको मुद्दाले रविलाई कस्तो अप्ठेरो पर्नसक्छ ?

संसदबाट वा सरकारले अध्यादेशबाट समेत सम्पत्ति शुद्धीकरणको आरोप लागेकाहरू सार्वजनिक पदबाट निलम्बित हुने व्यवस्था हटाउन सक्छ । त्यसो भयो भने निर्वाचित भएका सांसदहरूलाई संसद् र संसदीय समितिहरूमा पुगेर काम गर्न बाधा हुने छैन ।
unnamed 1
आम निर्वाचन, बालेन शाह, रवि लामिछाने, राष्ट्रिय समाचार, विचार

रवि–बालेन गठबन्धनको ऐतिहासिक जितको अर्थ

रास्वपाको जित पुराना दलप्रतिको वितृष्णा मात्र होइन, नागरिकले दैनिक जीवनमा खोजेको सुशासन र रूपान्तरणको आशा पनि हो। अब रास्वपासामु अर्थतन्त्रको संरचनागत गतिरोध तोड्ने र विधिको शासन स्थापित गर्ने ऐतिहासिक अवसर छ।
unnamed 1
निर्वाचन, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, स्थानीय तह

भुइँको टिप्न खोज्दा पोल्टाकै पोखियो

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन जनप्रतिनिधिबाट राजीनामा दिएका ३० मध्ये आठ जना मात्र निर्वाचित भए ।
unnamed 1
इरान आक्रमण, नेपाली घाइते, यूएई, राष्ट्रिय समाचार, विशेष

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएका छन् । 
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, राष्ट्रियसभा

‘जनभावनाअनुरुप एकताबद्ध भएर प्रस्तुत हुने’

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलले जनभावना अनुरुप माथिल्लो सदनमा एकताबद्ध भएर प्रस्तुत हुने निर्णय गरेको छ । राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच बुधबार सम्पन्न परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रमपछि दलले जनभावना अनुरुप माथिल्लो सदनमा सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको हो । ‘देशको समसामयीक राजनीतिक परिस्थितिबारे छलफल गरियो,’ प्रमुख सचेतक […]
unnamed 1
प्रतिनिधि सभा निर्वाचन, राष्ट्रिय समाचार, समानुपातिक

समानुपातिकको सिट बाँडफाँटका लागि प्रयोग हुने ‘सेन्ट लग’ विधि के हो ?

२७ फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम करिब सम्पन्न भएको छ । प्रत्यक्षमा १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । तर समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ? भन्ने आम चासोको विषय छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको […]
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, रविन महतो, राष्ट्रिय समाचार, रास्वपा

असई बन्ने सपना देखेका थिए, सांसद बने

प्लस टु उत्तीर्ण गरेपछि रविन महतोले नेपाल प्रहरीको असई पदका लागि परीक्षा दिएका थिए । अहिले उनै महतो महेन्द्र राय यादव र राजेन्द्र महतो जस्ता हस्तीलाई हराउँदै संसद् प्रवेश गरेका छन् ।
unnamed 1
दुई तिहाइ, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, रास्वपा

प्रतिनिधिसभामा नयाँ समीकरण : रास्वपा दुई तिहाइबाट २ सिट टाढा

रास्वपा संसदको सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ । ऊ दुई तिहाइ बहुमतबाट मात्र दुई सिटले टाढा छ ।
unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सर्वोच्च अदालत

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने

२७ फागुन, काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । सुनुवाइ सुरु भएको दुई/तीन दिनमै सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउनेछ । महान्यायाधिवक्ता […]
Scroll to Top