काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

प्रतिनिधि सभा निर्वाचन २०८२

Auto Added by WPeMatico

unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय समाचार

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, रवि लामिछाने, राष्ट्रिय समाचार

रवि लामिछानेको शपथ के हुन्छ ?

यो विषयमा संघीय संसद् सचिवालयका अधिकारीहरूले समेत आन्तरिक छलफल गरेका छन् । उनीहरूको निष्कर्ष छ– सांसद हुनु र निलम्बन हुनु फरक अवस्था हो ।
unnamed 1
अर्जुननरसिंह केसी, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।
unnamed 1
अर्जुननरसिंह केसी, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रमुख समाचार (Home)

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

११ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए […]
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, प्रतिनिधिसभा, राई, राष्ट्रिय समाचार, लिम्बू

प्रतिनिधिसभामा राई, लिम्बूको प्रतिनिधित्व ४.३६ प्रतिशत

६ चैत, काठमाडौं । प्रतिनिधि सभामा ४.३६ प्रतिशत प्रतिनिधित्व राई, लिम्बूको हुने भएको छ । २१ फागुनमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ८ जना यो समुदायबाट निर्वाचित भएका छन् भने ४ जना समानुपातिक तर्फबाट निर्वाचित भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा यो ४.३६ प्रतिशत हो । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट नरेन्द्र कुमार केरुङ, निश्कल राई, सन्तोष सुब्बा निर्वाचित […]
unnamed 1
नेपाली कम्युनिस्ट पार्टी, प्रचण्ड, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै नेकपा, प्रचण्ड भन्छन्– आँखा चिम्लेर कारबाही गर्छौं

‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । हामीले भनेका छौं ठोस रिपोर्ट ल्याउनुहोस्,’ प्रचण्डले भने, ‘कोले हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो ।’
unnamed 1
निर्वाचन प्रतिवेदन, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरी, समानुपातिक सांसद

आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

समानुपातिक सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए ।
unnamed 1
डाक्टर, प्रतिनिधि सभा निर्वाचन २०८२, माननीय, राष्ट्रिय समाचार, सांसद्, सिफारिस

बिरामी हेर्दै गरेका डाक्टर अब कानुन बनाउने थलोतिर

डा. ओजस्वी शेरचन र डा. अंकिता ठाकुरको जीवनमा पनि यस्तै मोड आयो, जसले उनीहरूलाई अचानक समाज र देशका मुद्दामा बोल्ने ठाउँमा पुर्‍यायो ।
unnamed 1
पुस्तान्तरण, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, संसद्

प्रतिनिधिसभामा पुस्तान्तरण : साढे २ सय बढी सांसदको हुँदैछ पहिलो प्रवेश

नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी (७८ वर्ष)ले जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक चलाउनेछन् । १९ जना सांसदहरू ३० वर्षमुनिका छन् । ६० कटेका सांसदहरूको संख्या ३० मात्रै छ ।
unnamed 1
कम्युनिस्ट, झलक सुवेदी, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार

कम्युनिस्टहरूको पराजय : अनुदारवादी भाष्य र पुनरागमनको सम्भावना

जनताले कम्युनिस्टहरूलाई २०७४ मा जुन मौका दिएका थिए त्यसलाई सम्हाल्न नसकेपछि पिठ्युँ फर्काए । यसपालि पार्टी सदस्य भन्दा समानुपातिक मत कम आएका ठाउँ पनि देखिए ।
Scroll to Top