काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

यूएई

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, ड्रोन आक्रमण, प्रमुख समाचार (Home), बराकाह पावर प्लान्ट, यूएई

यूएईको महत्वपूर्ण विद्युत् स्रोत बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण

४ जेठ, काठमाडौं । यूएईको अबुधाबीस्थित बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट प्लान्टमा आगो लागेको समाचार एजेन्सीहरुले जनाएका छन् । बराकाह पावर प्लान्ट यूएईको सबैभन्दा ठूलो विद्युत् स्रोत हो । यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बनमुक्त हुने बताइन्छ । यूएईको विदेश मन्त्रालयका अनुसार दफरा क्षेत्रमा रहेको बराकाह परमाणु ऊर्जा केन्द्रमा आइतबार […]
unnamed 1
प्रमुख समाचार (Home), यूएई

यूएईमा रोजगारीको क्रममा मृत्यु भएका श्रमिकका परिवारले पाएनन् क्षतिपूर्ति र बीमा रकम

यूएईमा रोजगारीको क्रममा विभिन्न समयमा दुर्घटना तथा कार्यस्थलमा ज्यान गुमाएका सयौं नेपाली श्रमिकका परिवार अझै पनि क्षतिपूर्ति र बीमा रकमबाट वञ्चित हुनुपरेको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), यूएई

यूएईको सरकारी तेल ट्यांकरमा आक्रमण

फुजैराहस्थित तेल बन्दरगाहमा भएको यस आक्रमणबाट ठूलो आगलागी भएको छ । यूएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन रोकेको जनाएको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, ओपेक, यूएई, राष्ट्रिय समाचार

तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकबाट बाहिरिने यूएईको निर्णय

१५ वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र विस्तारित ओपेक गठबन्धन (ओपेक प्लस) बाट बाहिरिने घोषणा गरेको छ । तेल निर्यातक देशहरूको यो संगठन र यसको प्रमुख प्रभावशाली सदस्य साउदी अरेबियाका लागि यो ठूलो झट्का मानिएको छ । अन्तर्राष्ट्रिय असहमतिहरू हुँदाहुँदै पनि यो समूहले तेल निर्यातक राष्ट्रहरूलाई […]
unnamed 1
अक्षदीप, खेलकुद - Home, खेलकुद समाचार, मेन स्टोरी, यूएई

अक्षदीपको अर्धशतकमा यूएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

८ वैशाख, काठमाडौं । दोस्रो टी–२०आई खेलमा यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको  छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो । यूएईका लागि अक्षदीप नाथले अर्धशतक प्रहार गरे । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद […]
unnamed 1
घरेलु मैदान, नेपाल, यूएई, राष्ट्रिय समाचार

घरेलु मैदानमा नेपाल यूएईसँग स्तब्ध

७ वैशाख, काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ […]
unnamed 1
अध्यागमन विभाग, छानबिन, नेपाली राहदानी, बिजनेस विशेष, मेन स्टोरी, यूएई, रोजगार, विजनेश होम

यूएई जाने नेपालीको राहदानीमा ‘स्ट्रिक्ट्ली प्रोहिबिटेड’ लेखिएपछि अध्यागमनको चासो, छानबिन सुरु

यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विभागले त्यस्ता गैरकानुनी कार्य गर्ने कर्मचारीमाथि आन्तरिक छानबिन थालिएको जनाएको छ ।
unnamed 1
यूएई, राष्ट्रिय समाचार, सजाय माफी

यूएईले दियो १२८ जना नेपालीलाई आममाफी

रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
unnamed 1
घाइते, डिस्चार्ज, नेपाली, प्रमुख समाचार (Home), यूएई

यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका ७ नेपाली ‘डिस्चार्ज’

६ नेपाली यसअघि नै डिस्चार्ज भएका थिए भने १ जनाको हातमा चोट लागेका कारण उपचार गराइरहेका थिए ।
unnamed 1
यूएई, राष्ट्रिय समाचार

यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज

नेपालीहरूको अवस्थाबारे यूएईस्थित नेपाली दूतावासले जानकारी गराउँदै ६ जना डिस्चार्ज भएको जानकारी दिएको हो ।
Scroll to Top