राष्ट्रिय समाचार, विद्यार्थी भर्ना, स्थानीय तहकेन्द्रको निर्देशनविपरीत स्थानीय तहले गरे धमाधम विद्यार्थी भर्ना ३ बैशाख २०८३ केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । तर स्थानीय तहले निर्णयविपरीत भर्ना र पठनपाठनको सूचना निकालेका छन् ।
राष्ट्रिय समाचार, विचार, स्थानीय तहस्थानीय तहको ‘सीमा हेरफेर’मा किन ढिलाइ ? २५ चैत्र २०८२ बदलिदो सन्दर्भमा स्थानीय तहहरुको संख्या, सीमानामाथि पुनर्विचार गरिनु आवश्यक भइसकेको छ ।
प्रतिभा रावल, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय समाचार, स्थानीय तहदेशभरिकै स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत २० चैत्र २०८२ नयाँ सरकार बने लगत्तै देशैभरका कार्यालय प्रमुख रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएको छ ।
जनप्रतिनिधिको पद रिक्त, राष्ट्रिय समाचार, स्थानीय तह३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त २९ फाल्गुन २०८२ प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय तह र प्रदेश सभा सदस्यको पद छाडेकाहरूको ठाउँ रिक्त भएको हो ।
निर्वाचन, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, स्थानीय तहभुइँको टिप्न खोज्दा पोल्टाकै पोखियो २७ फाल्गुन २०८२ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन जनप्रतिनिधिबाट राजीनामा दिएका ३० मध्ये आठ जना मात्र निर्वाचित भए ।