काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

प्रतिनिधि सभा निर्वाचन

Auto Added by WPeMatico

unnamed 1
छुटाउनुभयो कि?, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, फिचर (Home Main), राष्ट्रिय समाचार, राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा

दुई तिहाइको भार

रास्वपाले पाएको करिब दुईतिहाइ संसद्को अंकगणित मात्र होइन, लाखौं नागरिकहरूको आशा, अपेक्षा र विश्वासको पुञ्ज हो । अब जनमतको यो भार बालेन्द्र शाहले कसरी उठाउलान् ? सरकार बनेलगत्तै परीक्षा सुरू हुनेछ ।
unnamed 1
चुनाव, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, फिचर (Home Main), राजनीतिक दल, राष्ट्रिय समाचार, संगठित सदस्य

पार्टीका संगठित सदस्यले नै दिएनन् भोट !

विश्लेषक डा. बालकृष्ण माबुहाङ संगठित सदस्यले ४–५ मत तान्न सक्ने बताउँछन् । उनका अनुसार संगठित वा क्रियाशील सदस्यता लिनु भनेकै आफन्त, नातागोता बाहेकको पनि मत तान्ने प्रतिबद्धता पनि हो ।
unnamed 1
प्रतिनिधि सभा निर्वाचन, राष्ट्रिय समाचार, समानुपातिक

समानुपातिकको सिट बाँडफाँटका लागि प्रयोग हुने ‘सेन्ट लग’ विधि के हो ?

२७ फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम करिब सम्पन्न भएको छ । प्रत्यक्षमा १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । तर समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ? भन्ने आम चासोको विषय छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको […]
unnamed 1
प्रतिनिधि सभा निर्वाचन, विशेष, संसद् भवन

समयमै बनेन नयाँ संसद् भवन, बहुउद्देश्यीय हलमा अस्थायी व्यवस्थापन (भिडियो)

बैठक कक्षको अभावका कारण प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण वा संसद बैठक रोकिने अवस्था नआउने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीको भनाइ छ ।
unnamed 1
प्रतिनिधि सभा निर्वाचन, विशेष, संसद् भवन

समयमै बनेन नयाँ संसद् भवन, बहुउद्देश्यीय हलमा अस्थायी व्यवस्थापन (भिडियो)

बैठक कक्षको अभावका कारण प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण वा संसद बैठक रोकिने अवस्था नआउने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीको भनाइ छ ।
unnamed 1
निर्वाचन, परिणाम, प्रतिनिधि सभा निर्वाचन, बागमती प्रदेश, मेन स्टोरी

बागमतीको चिरफार : ३३ मध्ये ३१ क्षेत्रमा रास्वपाको जित, एमाले शून्य

पहिलो पटक एउटै दलले ३३ क्षेत्रमा ३१ सिट जितेर रास्वपाले नयाँ इतिहास बनाएको छ ।
unnamed 1
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, मतदान, विशेष

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ? (सूचीसहित)

निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
unnamed 1
निर्वाचन, नेकपा एमाले, प्रतिनिधि सभा निर्वाचन, विशेष - Packaages

एमालेले अग्रता लिएका ठाउँमा पनि प्रतिस्पर्धीले दिइरहेछन् कडा टक्कर

२३ फागुन, काठमाडौं । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको धमाधम नतिजा आइरहेको छ । हलसम्म १४ निर्वाचन क्षेत्रले आफ्नो उम्मेदवार पाइसकेको छ । निर्वाचनअघि प्रमुख दल रहेको नेकपा एमालेले भने कुनै पनि स्थानमा खाता खोल्न सकेको छैन । देशभरका केही जिल्लामा मत गणना हुनै बाँकी छ । गणना भइरहेकामध्ये अधिकांशमा पूरा नतिजा आइसकेको छैन । यद्यपि […]
unnamed 1
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, रोल्पा, विशेष

रोल्पा : वर्षमानको अग्रता कायमै, पछ्याउँदै वली

२२ फागुन, काठमाडौं । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवार वर्षमान पुनले ६५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका […]
unnamed 1
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, विशेष

काखमा छोरी, हातमा जिम्मेवारी

‘निर्वाचन नसकिएसम्म घर जान पाइँदैन । घर नजाँदा छोरीको स्तनपानको अधिकार हनन हुन्छ । त्यसैले कार्यस्थलमै ल्याएँ,’ उनले अनलाइनखबरसँग भनिन् ।
Scroll to Top