काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार

समानुपातिक

Auto Added by WPeMatico

unnamed 1
छुटाउनुभयो कि?, प्रतिनिधसभा, फिचर (Home Main), राष्ट्रिय समाचार, समानुपातिक, संसद्, सीमान्तकृत

भुइँमान्छेको जीवन बदल्ने यी सांसदको संकल्प

सीमान्तकृत तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व राजनीतिक इच्छा मात्रै नभएर संवैधानिक बाध्यताको रूपमा संविधानले अंगीकार गरेको छ । जसअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक सूची बनाउँदा नै क्लस्टर अनिवार्य गरिएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, समानुपातिक

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची (नामावलीसहित)

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ । सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो । हेर्नुस् सूची : […]
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, समानुपातिक

समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । क्लस्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको […]
unnamed 1
एमाले सचिवालय बैठक, एमाले सांसद, नेकपा एमाले, राष्ट्रिय समाचार, समानुपातिक

एमाले सांसद : समानुपातिकबाट पदाधिकारी, प्रत्यक्षबाट युवा

संसदीय इतिहासमै ठुलो पराजय बेहोरेको एमालेले समानुपातिकतर्फको नाम टुंग्याएसँगै २५ सांसदको सूची तयार भएको छ । सूची हेर्दा प्रत्यक्षतर्फ जितेर आउनेहरू युवा नेता र समानुपातिक कोटाबाट सांसद बन्नेहरू पदाधिकारीजस्तो बन्न पुगेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, समानुपातिक

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

३० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने । समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता […]
unnamed 1
प्रतिनिधि सभा निर्वाचन, राष्ट्रिय समाचार, समानुपातिक

समानुपातिकको सिट बाँडफाँटका लागि प्रयोग हुने ‘सेन्ट लग’ विधि के हो ?

२७ फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम करिब सम्पन्न भएको छ । प्रत्यक्षमा १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । तर समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ? भन्ने आम चासोको विषय छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको […]
unnamed 1
थ्रेस होल्ड, प्रमुख समाचार (Home), समानुपातिक

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । यही फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था […]
unnamed 1
प्रमुख समाचार (Home), समानुपातिक

समानुपातिकतर्फ दलहरूको सिट बाँडफाँट गृहकार्यमा जुट्यो निर्वाचन आयोग

२७ फागुन, काठमाडौं । निर्वाचन आयोग समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मतका आधारमा उनीहरूको सिटबाँडफाँटको गृहकार्यमा जुटेको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएसँगै सिट बाँडफाँटको गृहकार्यमा लागेको जानकारी गराए । दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यस आधारमा सम्बन्धित दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा रहेका […]
unnamed 1
मतगणना, राष्ट्रिय समाचार, समानुपातिक

समानुपातिक मतगणना अन्तिम चरणमा, इलाम-१ र गोरखा-१ को गणना जारी

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले इलाम–१ र गोरखा–१ मा जारी समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले भने, ‘इलाम–१ र गोरखा–१ को गणना अब एकछिनमा सकिँदैछ ।’ मतगणनाको पछिल्लो परिणामअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]
unnamed 1
रास्वपा, विशेष, समानुपातिक

अपडेट : समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?

२६ फागुन, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ९० हजार ५४६ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ७ : २७ बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ७३ हजार ९८३, […]
Scroll to Top