प्रतिनिधिसभामा पेश भए दुई विधेयक
६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक पेश भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई विधेयक पेश गरेकी हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेश गरिन् । प्रतिनिधि […]
