उच्च अदालतले जिल्लामा अनुसन्धान प्रक्रिया अघि बढिसकेकाले परमादेश जारी गर्न नपर्ने भनी रिट निवेदन खारेज गरेको हो । यस्तो अवस्थामा अनुसन्धान के हुन्छ त ?
काठमाडौं जिल्ला अदालतले आज जाहेरी र त्यससम्बन्धी सक्कल फाइल उच्च अदालत पाटन पुगेको भन्दै बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमती दिन अस्विकार गरेको थियो ।
जाहेरी र त्यससम्बन्धी सक्कल फाइल नै उच्च अदालत पाटन पुगेको भन्दै जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमती दिन अस्वीकार गरेको छ ।
१४ चैत, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीले देशभर आन्दोलन अझै सशक्त बनाएर अघि बढाउने चेतावनी दिएका छन् । प्रहरीबाट आफूहरूमाथि दमन भएको बताउँदै बस्नेतले यही अवस्था रहिरहे भोलि देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । ‘यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक […]
बस्नेतले भने, ‘अहिले पराजित हुँदा पनि जनता काम लिएर मकहाँ नै आइरहेका छन् । निर्वाचित साथीहरूको अत्तोपत्तो छैन । चुनाव पो तपाईँले हार्नुभयो त, काम तपाईँले नै गर्ने हो नि भन्ने मनोविज्ञान छ ।’
२७ फागुन, काठमाडौं । नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी १ चैत आइतबारका लागि सुनुवाइ तोकिएको छ । गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका हुन् । […]