काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
बले, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

कलाकार ‘बले’ पक्राउ

२१ चैत, काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
unnamed 1
गुण्डागर्दी, राष्ट्रिय समाचार, विशेष

गुण्डागर्दीविरुद्ध प्रहरी अभियान : किमजोङ बोससहित १७ जना पक्राउ

२१ चैत, काठमाडौं । प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ जनादेश अनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन् । अपराध अनुसन्धन कार्यालका एसएसपी सन्तोष खड्काले […]
unnamed 1
आबुधाबी, मध्यपूर्व तनाव, यूएई, राष्ट्रिय समाचार

आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

२० चैत, काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन् । आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम खालको छ । एक नेपाली भने गम्भीर घाइते भएको गल्फ न्युज डटकमले जनाएको छ । […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले

‘प्रतिनिधिसभाको बैठकमा संसदीय दलको नेताले गर्नुभएको सम्बोधनको सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो,’ उनले भने ।
unnamed 1
जगदम्बा समूह, राष्ट्रिय समाचार, शंकर (गोल्यान) अग्रवाल, शंकर अग्रवाल, शंकर समूह

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

 सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।
unnamed 1
एमालेको निष्कर्ष, प्रतिनिधिसभा बैठक, बादलकाे अभिव्यक्ति, राष्ट्रिय समाचार

एमालेको निष्कर्ष : संसद्‌‌मा बादलले दिएको अभिव्यक्ति त्रुटिपूर्ण

पार्टी सचिवालयले शुक्रबार बादलकाे उक्त अभिव्यक्तिबारे करिब ६ घण्टा लामो समीक्षा गरेको थियो । उक्त समीक्षापछि बैठकले एमालेको नेपाली सेना प्रहरी, कर्मचारी, अन्तर्राष्ट्रिय निकाय लगायतसँग मित्रवत् सम्बन्ध रहेको भन्दै स्पष्ट पारेको छ ।
unnamed 1
कांग्रेसको रणनीति, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, संसद्‌मा कांग्रेस

संसद्‌मा कांग्रेसको रणनीति : जनहितका प्रस्तावमा समर्थन, जनविरोधी कदमको विरोध

कांग्रेसले नागरिक स्वतन्त्रता संकुचित गर्ने, गैरकानुनी ढंगबाट पूर्वाग्रही व्यवहार गर्ने र अन्याय हुने अवस्थाहरूमा सशक्त खबरदारी गर्ने नीति लिएको छ ।
unnamed 1
एमबीबीएस, क्षेत्राधिकार, चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, सिफारिस

क्षेत्राधिकार नाघेर जाँचबुझ आयोगको सिफारिस, ऐन मिचेर प्रधानमन्त्रीको निर्णय

चिकित्सा शिक्षा ऐन २०७५ मा मेरिट भन्दा बाहिरका व्यक्तिलाई भर्ना गर्न सक्ने कुनै व्यवस्था छैन । जेनजी आन्दोलनकी घाइतेलाई सरकारले व्यवस्थापन गर्नुपर्ने सरकारको दायित्व भएपनि मेरिट बिग्रिने गरी ऐन मिचेर निर्णय गर्दा प्रश्न उठेको छ ।
unnamed 1
असन्तुष्ट, आयोजना बैंक अवधारणा, बिजनेस विशेष, राष्ट्रिय योजना आयोग, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

आयोजना बैंकमा झारा टार्दै सरकारी निकाय, योजना आयोग असन्तुष्ट

औपचारिकतामा सीमित आयोजना बैंकलाई नयाँ सरकारले मन्त्रालय सम्हालेयता पनि झारा टार्ने प्रवृत्तिकै रूपमा आयोजना प्रविष्ट भएपछि योजना आयोग असन्तुष्ट बनेको छ ।
unnamed 1
आयल निगम, आर्थिक संकट, इन्धन, खरिद मूल्यवृद्धि, फिचर (Home Main), बालेन सरकार, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

आयल निगमको घाटा पूर्ति कोष रित्तिँदै, बालेन सरकारले के गर्छ ?

मुलुकमा इन्धन बिक्री-वितरणको एकमात्र आधिकारिक निकाय निगम आर्थिक संकटमा फस्दै जाँदा बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले भने यसबारे अझै मुख खोलेको छैन ।
Scroll to Top