काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

मनोरञ्जन प्रमुख

Auto Added by WPeMatico

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
बालेन, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

काठमाडौं । प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो एक गीतलाई युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ । हिपहप ब्याटल ‘रअ बार्ज’ मा बालेनले उक्त गीत गाएका थिए । गीतलाई सङ्स नेपाल लगायतका युट्युब च्यानलले अपलोड गरेका थिए । सो गीत महिला विरोधी तथा यौनिक, लैंगिक अल्पसंख्यक समुदायविरुद्ध […]
बालेन बने फेसबुकमा सर्वाधिक पछ्याइने नेपाली, सान्भी भगतलाई उछिने
बालेन, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, सान्भी भगत

बालेन बने फेसबुकमा सर्वाधिक पछ्याइने नेपाली, सान्भी भगतलाई उछिने

काठमाडौं । हिपहप गायक समेत रहेका प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै पछ्याइने जनकपुरकी कन्टेन्ट क्रिएटर सान्भी भगतलाई उछिनेका छन् । बुधबार बेलुका ५ बजेसम्म बालेनको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ छ । दोस्रो स्थानमा रहेकी सान्भीको फलोअर्स संख्या ४३ लाख २० […]
‘५० प्रभावशाली महिला’ को सम्मानपछि शान्तिश्री : थप जिम्मेवारी र कर्तव्यबोध बनाएको छ
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार, शान्तिश्री परियार

‘५० प्रभावशाली महिला’ को सम्मानपछि शान्तिश्री : थप जिम्मेवारी र कर्तव्यबोध बनाएको छ

काठमाडौं । गायिका शान्तिश्री परियारले ‘मुलुकका ५० प्रभावशाली महिला’ को सूचीमा छनोट हुँदा आफूले गौरवान्तित महसुस गरेको बताएकी छन् । अनलाइनखबरको कार्यालयमा आइपुगेर बुधबार उनले सम्मान ग्रहण गरेकी हुन् । प्रधानसम्पादक बसन्त बस्नेतले गायिका परियारलाई सम्मानस्वरुप ट्रफी र प्रमाणपत्र प्रदान गरे । ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा अन्य सम्मानित महिलाले अवार्ड ग्रहण गरेपनि शान्तिश्री त्यहाँ पुगेकी […]
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
आशा भोसले, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट

भोसलेले नेपाललाई सधैं सांस्कृतिक रूपमा नजिकको देशका रूपमा हेरेकी थिइन् । उनका लागि नेपाल छिमेकी देश होइन, संगीत बुझ्ने र आत्मसात गर्ने दर्शक भएको समाज थियो । उनले नेपाली श्रोताको संगीतप्रेम, संवेदनशीलता र गीतप्रतिको लगावको प्रशंसा गर्ने गर्थिन् ।
नारायणगोपाल र आशा भोसलेबीच ‘चिनो’ मा यसरी भएको थियो सहकार्य
आशा भोस्ले, नारायण गोपाल, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार

नारायणगोपाल र आशा भोसलेबीच ‘चिनो’ मा यसरी भएको थियो सहकार्य

फिल्ममा महिला स्वरका लागि आशा भोसले निश्चित भइसकेकी थिइन् । भोसले र नारायण गोपालको भेट स्टुडियोमै भएको थियो ।
आशा भोसलेको निधन
आशा भोसेले, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

आशा भोसलेको निधन

मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो । ७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत […]
कान्स फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ छनोट
‘एलिफेन्ट्स् इन द फग्’, प्रमुख समाचार (Home), मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

कान्स फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ छनोट

नेपाली फिल्मको करिब ६ दशक लामो इतिहासमा कान्स फेस्टिभलमा आधिकारिक रूपमा छनोट हुने यो पहिलो फिल्म बनेको बताइएको छ ।
मदनकृष्णले दलित समुदायसँग मागे माफी, भन्छन्- जातीय एकतामा राष्ट्रियता बलियो हुन्छ
मदनकृष्ण श्रेष्ठ, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

मदनकृष्णले दलित समुदायसँग मागे माफी, भन्छन्- जातीय एकतामा राष्ट्रियता बलियो हुन्छ

काठमाडौं । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत अहिलेको राजनीतिक परिवेश, नेतृत्व परिवर्तन र जातीय समानताको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनको भनाइमा पछिल्लो समय नेपाली समाजमा ‘नयाँ युग’ सुरु हुन लागेको अनुभूति बढ्दो रूपमा देखिएको छ । श्रेष्ठले केही वर्षयता समयले युवाको नेतृत्व खोजिरहेको उल्लेख गर्दै त्यो परिवर्तन २०८४ मा हुने अपेक्षा […]
कलाकार ‘बले’विरुद्ध न्यूयोर्क प्रहरीमा उजुरी
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, सागर लम्साल ‘बले

कलाकार ‘बले’विरुद्ध न्यूयोर्क प्रहरीमा उजुरी

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् । ती युवतीले मंगलबार प्रहरीमा जाहेरी दिएको काका नाता पर्ने परिवारका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । ती छात्रा न्यूयोर्कको क्विन्समा बस्दै आएकी छिन् । त्यहाँस्थित अपार्टमेन्टमा ‘बले’ले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै ती युवतीले […]
२०८२ को सन्देश : दर्शक कथा मात्र होइन, अनुभव लिन हलमा जान्छन्
फिल्मको वर्ष समीक्षा २०८२, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

२०८२ को सन्देश : दर्शक कथा मात्र होइन, अनुभव लिन हलमा जान्छन्

निर्माता अब दुईमध्ये एक बाटो रोज्न बाध्य देखिन्छन्- या त मध्यम बजेटमा सुरक्षित, कन्टेन्ट-ड्रिभन फिल्म बनाउने, वा ठूलो स्केलमा जोखिमसहित ‘इभेन्ट फिल्म’ निर्माण गर्ने । बीचको अस्पष्ट मोडेलमा बनेका फिल्मका लागि बजारमा ठाउँ झन् कम हुँदै गएको छ ।
Scroll to Top