काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
अभिमान सिंह बस्नेत, राष्ट्रिय समाचार

अभिमानसिंह बस्नेतले लडेका ती युद्ध

तत्कालीन गोरखा राज्यको सेवक भएर क्षेत्रीय वंशका विभिन्न खलकका योद्धाहरूले इतिहासमा नाम राखेका छन् । गोरखा राज्य विस्तार अभियानमा थापा, बस्नेत, पाँडे, कुँवर आदि थरगत समूहका क्षेत्रीय वंशका साथै मगर योद्धाहरूले विभिन्न युद्धमा रणकौशल देखाएको इतिहास पाइन्छ । खस क्षेत्रीय वंशमध्येका एक बस्नेतहरू कुल देवताका रूपमा मष्टलाई मान्छन् । बस्नेतहरूमा श्रीपाली, खुलाल र खप्तडी छन् […]
unnamed 1
डा.शेखर कोइराला, राष्ट्रिय समाचार

निर्वाचनबारे शेखर कोइरालाको निष्कर्ष : हारको कारण ‘स्वीङ भोट’

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयलाई ‘स्वीङ भोट’ को संज्ञा दिएका छन् । शनिबार काठमाडौंस्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भर्खरै सम्पन्न निर्वाचनमा मतदाताले पार्टी नछोडी मतमात्रै फेरेको दाबी गर्दै कोइरालाले अब मत ‘सिफ्ट’ हुन […]
unnamed 1
कला, नेपाल, राष्ट्रिय समाचार, सँस्कृति

सांस्कृतिक पुनर्जागरण : मौलिक जगमा समृद्धिको सपना

जब हाम्रा बिर्सिएका प्राचीन गढी र किल्लाहरू भग्नावशेषबाट ब्युँतिएर विश्वका पर्यटकका लागि ज्ञान र कौतूहलको गन्तव्य बन्नेछन्, तब मात्र हाम्रो पहिचानले पूर्णता पाउनेछ ।
unnamed 1
नेपाली दूतावास, यूएई, राष्ट्रिय समाचार

यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र

२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ । दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त […]
unnamed 1
चुम भ्याली, राष्ट्रिय समाचार

चुम भ्याली : जहाँ मह काढ्न समेत निषेध छ !

केही दु:ख, बिमार हुँदा समेत हेली उद्धार गर्नुपर्ने त्यो भेगमा अझै सरकार पुग्न सकेको छैन ! चौरी नै जीवन छ त्यहाँ। आधुनिकताले बिस्तारै छुँदै गएको छ ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरू

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले आज (शनिबार) देखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउने भएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगिाडि बढाउन लागेको हो । प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको […]
unnamed 1
पक्राउ, राष्ट्रिय समाचार

किमजोङसहित गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ (नामावलीसहित)

अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरले १८ जना गुण्डागर्दीमा संलग्नलाई पक्राउ गरेको हो । 
unnamed 1
काठमाडौं, पक्राउ, राष्ट्रिय समाचार

रातभर प्रहरीको सर्च अप्रेशन : काठमाडौंबाटै पक्राउ परे १९५ जना

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् ।
unnamed 1
पक्राउ, राष्ट्रिय समाचार, विमानस्थल

विमानस्थलमा यात्रु तानातान गर्ने १८ जना पक्राउ 

२१ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । यात्रु तानातान गरेको आरोपमा विमानस्थलबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ । प्रहरीले आजै राति ठूलो संख्यामा […]
Scroll to Top