काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

प्रतिनिधिसभा बैठक

Auto Added by WPeMatico

unnamed 1
डाेलप्रसाद अर्याल, प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीको खोजी, फिचर (Home Main), बालेन शाह, राष्ट्रिय समाचार, संसद् अवरोध

प्रधानमन्त्रीको खोजीमा खर्च भइरहेको छ संसद्को ऊर्जा

प्रतिनिधिसभाको यो अधिवेशनमा हालसम्म ८ वटा बैठक बसे । राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्दा गर्दै बैठक छाडेर हिँडेपछि निरन्तर विपक्षीले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरिरहेका छन् । तर प्रधानमन्त्री संसद्‌मा जान मानेका छैनन् । त्यसको विरोधमा संसद्को महत्त्वपूर्ण ऊर्जा खर्च भइरहेको छ ।
unnamed 1
प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालका अनुसार, आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन […]
unnamed 1
नीति तथा कार्यक्रम, प्रतिनिधिसभा बैठक, प्रमुख समाचार (Home)

प्रतिनिधि सभाको बैठक बस्दै

६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मंलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । उक्त प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले […]
unnamed 1
प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार

प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिएका छन् ।
unnamed 1
नियमावली, प्रतिनिधिसभा बैठक, प्रमुख समाचार (Home)

प्रतिनिधिसभामा नयाँ नियमावली पेस

४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेस भएको छ । सोमबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले असर संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए । संसद् […]
unnamed 1
निश्कल राई, प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद्  निश्कल राईले गुरुकुल र विश्वविद्यालय ठानिएको सदन प्रधानमन्त्रीले बंक गरिरहेको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै सांसद राईले सदनको गरिमा प्रधानमन्त्रीले नबुझेको टिप्पणी गरे। ‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने । सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ भन्ने सत्तापक्षका […]
unnamed 1
कार्यसूची, नीति तथा कार्यक्रम, प्रतिनिधिसभा बैठक, प्रधानमन्त्री बालेन शाह, राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रिय समाचार

प्रतिनिधिसभामा आज ६ कार्यसूची, प्रधानमन्त्रीको जवाफ अनिश्चित

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज ६ वटा कार्यसूची रहेका छन् । बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत […]
unnamed 1
नेकपा एमाले, प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार, रास्वपा

संसद्‍मा रास्वपा–एमाले आमनेसामने

बरु रास्वपा सांसद मनिष खनालले माग गरे अनुसार एमाले नेता बादलले बोलेको अभिव्यक्ति हटाउन संसद् सचिवालयलाई रुलिङ गरे ।
Scroll to Top