कांग्रेसको रणनीति, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, संसद्मा कांग्रेससंसद्मा कांग्रेसको रणनीति : जनहितका प्रस्तावमा समर्थन, जनविरोधी कदमको विरोध २१ चैत्र २०८२ कांग्रेसले नागरिक स्वतन्त्रता संकुचित गर्ने, गैरकानुनी ढंगबाट पूर्वाग्रही व्यवहार गर्ने र अन्याय हुने अवस्थाहरूमा सशक्त खबरदारी गर्ने नीति लिएको छ ।