काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
गोरखा बचत तथा ऋण सहकारी संस्था, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, हिनामिना

गोरखा सहकारीमा ४ अर्ब १२ करोड अपचलन, गैरसदस्यका नाममा ७८ करोड हिनामिना

तत्कालीन गोरखा डेभलमेन्ट बैंक घोटाला प्रकरण प्रमुख डम्बरबहादुर (डीबी) बम्जन पनि सोही सहकारीमा संलग्न छन् । बैंकमा समस्या आउँदा बम्जन अध्यक्ष थिए । गोरखा सहकारी पनि उनको परिवारको मिलेमतोमा संकटग्रस्त भएको हो ।
unnamed 1
प्रदेश समाचार, भ्रष्टाचार मुद्दा, राष्ट्रिय समाचार, रास्वपा

रास्वपा कर्णालीका सहमहामन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश समितिका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
unnamed 1
नेकपा एमाले, बालेन शाह, राष्ट्रिय समाचार

एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई

२० चैत, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको हो । ‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको […]
unnamed 1
राष्ट्रिय समाचार, विज्ञापन, सरकारी सञ्चारमाध्यम

सरकारी सञ्चारमाध्यममा मात्रै सरकारी विज्ञापन दिने निर्णय फिर्ता लिन एमालेको माग

२० चैत, काठमाडौं । नेकपा एमालेले सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयको कडा शब्दमा विरोध गर्दै तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेको हो । ‘सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने सरकारको निर्णयप्रति सरकारको गम्भीर ध्यानाकर्षण […]
unnamed 1
गण्डकी, प्रदेश सांसद, राष्ट्रिय समाचार

गण्डकीका सांसदसँग प्रधानमन्त्री : सक्ने काम मात्रै तत्काल गरौं

प्रधानमन्त्री शाहसँग महावीर पुनले भनेका छन्, ‘असार मसान्तसम्म हुने काम गर्नुपर्‍यो । अड्केको ठाउँमा फुकाउनुपर्‍यो ।’
unnamed 1
किर्ते धन्दा, यातायात व्यवस्था कार्यालय, राष्ट्रिय समाचार

१० लाख ऋण लागेपछि यातायात कार्यालयमा किर्ते धन्दा

प्रहरीका अनुसार सवारी दर्ता किताबमा आफै सरकारी छाप, दस्तखत र अधिकृतको हस्ताक्षर प्रयोग गरी सवारीसाधनको नवीकरण प्रक्रिया पूरा गर्थे ।
unnamed 1
एसईई परीक्षार्थी, भेरी नदी, राष्ट्रिय समाचार

भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

नुहाउने क्रममा डुबेका उनलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी नगर अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि मेहेलकुना अस्पताल, सुर्खेत रिफर गरिएको थियो ।
unnamed 1
बैतडी, भारत, महाकालीमा बेपत्ता, राष्ट्रिय समाचार

महाकालीमा बेपत्ता चन्दको शव भारतमा भेटियो

भारतको चम्पावत जिल्लाको डुंगालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेला परेको हो ।
unnamed 1
किशोरी बेपत्ता, राष्ट्रिय समाचार, सप्तरी

ललाइ-फकाइ किशोरी बेपत्ता पारेको आरोपमा एक युवक पक्राउ

पक्राउ परेका दासलाई व्यक्ति बेपत्ता पारेको सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, हाँडीगाउँ

हाँडीगाउँमा गहना खोज्ने जात्रा, तस्वीरहरू

२० चैत, काठमाडौं । काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई […]
Scroll to Top