मधेश प्रदेश सरकारले देशमै पहिलो पटक ‘दलित सशक्तीकरण ऐन’ ल्याएर अधिकारको ढोंग त पिट्यो, तर आवासको अनुदानमा ‘जातीय खाडल’ सिर्जना गरेर विभेदलाई वैधानिकता दियो।
उपचारका लागि आउने बिरामीका लागि लामो लाइन र प्रतीक्षा ‘परीक्षा’ जस्तै बनेको छ । उनीहरूको एउटै गुनासो थियो, ‘बिरामी हुँदा पनि घण्टौँ लाइनमा बस्नु परेको छ । आजै डाक्टरलाई देखाउन के पाइएला र !’
पूर्वसूचना विना पुगेको डोजरले वर्षौंदेखि भोगचलन गर्दै आएको संरचना भत्कायो । यो अमानवीय कार्यमा दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारको निजी स्वार्थ जोडिएको छ ।
७ वैशाख, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि अमेरिकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने उच्चतहका पहिलो कूटनीतिज्ञ हुन् । नयाँ सरकार र सरकारको नेतृत्व गर्ने रास्वपासँगको सम्बन्धलाई विस्तार गर्ने योजना अन्तर्गतको भ्रमणको रुपमा पनि यसलाई हेरिएको छ […]
गृहमन्त्री गुरुङले त्यति धेरै सम्पत्ति व्यवसाय, पैतृक सम्पत्ति र लगानीबाट आर्जित भनेर ‘लम्पसम’ (एकमुष्ट) मा लेखेका छन्, स्रोत देखिने स्पष्ट विवरण सार्वजनिक गरेका छैनन् ।
७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् । सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुन: अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् । ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा […]
७ वैशाख, हेटौंडा । सडक डिभिजन हेटौंडाले पर्सा बीरगञ्जको मुख्य सडक विस्तार सुरु गरेसँगै पथलैया–चुरियामाई खण्डको सडक क्षेत्रमा अतिक्रमित संरचना हटाउने तयारी गरेको छ । आइतबार ६ असोज बिहानैबाट सडक डिभिजनले त्रिभुवन राजपथअन्तर्गत पर्ने बीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार थालेको हो । अब बाराको पथलैयादेखि मकवानपुरको सीमा क्षेत्र हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईसम्म […]
७ वैशाख, पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा भएको ट्याक्टर दुर्घटनामा परेर रैनादेवी छहरा–४, अमलाबासका विशाल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । भुवनपोखरीको झिरवासबाट सामान छाडेर छहरातर्फ आउँदै गरेको लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा तानसेनस्थित […]
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भन्छन्– विश्वविद्यालय अति राजनीतिले कमजोर भएको हो । तर त्यहाँ विद्यार्थीको गभर्नेन्स हुनुपर्छ । स्वतन्त्र विद्यार्थी युनियन वा स्टुडेन्ट काउन्सिल जे नाम भए पनि विद्यार्थीको भ्वाइसको लागि चाहिन्छ ।
७ वैशाख, काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्यो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ […]