काभ्रेपलाञ्चोक
+977-9863403002
९ श्रावण २०८३ शनिबार

पाल्पा

Auto Added by WPeMatico

unnamed 1
पाल्पा, राष्ट्रिय समाचार

अब पाल्पाबाटै चारपाङ्ग्रे सवारी लाइसेन्स जारी हुने

२३ वैशाख, तानसेन (पाल्पा) । अबदेखि पाल्पाबाटै हलुका सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ । मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र जारी गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले पहिलोपटक हलुका सवारी चारपाङ्ग्रे साधनको सवारी चालक अनुमतिपत्र वितरण सेवा दिन थालेको हो । सो सेवा प्रवाह हुन थालेपछि उक्त कार्यका लागि बुटवल, पोखरा, […]
unnamed 1
पाल्पा, प्रमुख समाचार (Home)

पाल्पामा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

१२ वैशाख, पाल्पा । पाल्पामा एक जना पुरुषको डुबेर मृत्यु भएको छ । रामपुर नगरपालिका–३ कीर्तिपुरस्थित निस्दि खोलामा पौडी खेल्ने क्रममा सोही नगरपालिका–१ बैदा बस्ने ३९ वर्षीय खिम बहादुर खाण्डको मृत्यु भएको हो । केन्द्रीय समाचार कक्षका अनुसार, उनको शनिबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
unnamed 1
दुर्घटना, पाल्पा, राष्ट्रिय समाचार

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

७ वैशाख, पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा भएको ट्याक्टर दुर्घटनामा परेर रैनादेवी छहरा–४, अमलाबासका विशाल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । भुवनपोखरीको झिरवासबाट सामान छाडेर छहरातर्फ आउँदै गरेको लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा तानसेनस्थित […]
unnamed 1
पाल्पा, प्रमुख समाचार (Home)

आफैले चलाएको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

प्रहरीका अनुसार लु ३ त ७२५ नम्बरको ट्याक्टर  चलाउँदै आएका आलेले दुर्गाबहादुर मल्ल ठकुरीको बारीतर्फ जाँदै गर्दा अचानक नियन्त्रण गुमाउँदा ट्याक्टर पल्टिएको थियो ।
unnamed 1
टिपर दुर्घटना, पाल्पा, राष्ट्रिय समाचार

पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो 

८ चैत, पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए ।। यसअघि अर्घाखाँचीको शीतगङ्गा […]
unnamed 1
टिपर दुर्घटना, पाल्पा, राष्ट्रिय समाचार

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

७ चैत, बुटवल । पाल्पामा  टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  एकजना गम्भीर घाइते भएका छन्। शनिबार साँझ भएको दुर्घटनामा ज्यान गुमाउनेहरुमध्ये अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४ सिद्धाराका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका […]
unnamed 1
पाल्पा, प्रमुख समाचार (Home), माैसम प्रणाली, मौसम

पाल्पामा सबैभन्दा बढी पानी, मौसममा क्रमिक सुधार

७ चैत, काठमाडौं । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै अब हिजो र आज बिहानको जस्तो वर्षा नहुने बताइन् । पोखरेलका अनुसार प्रि-मनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने […]
unnamed 1
पाल्पा, प्रमुख समाचार (Home)

पाल्पा क्षेत्र नं.-२ मा रास्वापाका थापा विजयी

२४ फागुन, पाल्पा । पाल्पा क्षेत्र–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवबहादुर थापा निर्वाचित भएका छन् । २६ हजार ७३६ मत प्राप्त गरेर थापा निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिस्ट पार्टी सोमप्रसाद […]
unnamed 1
पाल्पा, प्रमुख समाचार (Home), मतदानस्थल

पाल्पामा २ अस्थायी मतदानस्थलमा १९२३ मतदाता

१८ फागुन, पाल्पा । पाल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई वटा अस्थायी मतदान केन्द्र थप गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा यसअघि ११८ मतदानस्थलमा २५१ मतदान केन्द्र कायम गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयले यसपटक दुई अस्थायी मतदानस्थल थप गर्दै १२० मतदानस्थल कायम गरेको जनाएको छ । जिल्ला […]
unnamed 1
टिपर दुर्घटना, पाल्पा, प्रमुख समाचार (Home)

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ भर्लेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा रैनादेवी छहरा

Scroll to Top