काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

अस्पताल

Auto Added by WPeMatico

बिल तिर्न नसक्दा शिव सदा अस्पतालमै, पैसा खोज्न हिँडेकी आमा सम्पर्कविहीन
अस्पताल, बिल, मेन स्टोरी

बिल तिर्न नसक्दा शिव सदा अस्पतालमै, पैसा खोज्न हिँडेकी आमा सम्पर्कविहीन

उपचारपछि सामान्य अवस्थामा फर्किए पनि अस्पताललाई तिर्ने पैसा नहुँदा शिव सदा विराटनगरस्थित उक्त अस्पतालबाट डिस्चार्ज हुन पाएका छैनन् ।
७ हजार शय्याबाट निःशुल्क उपचार, कसरी लिन सकिन्छ सेवा ?
अस्पताल, निशुल्क उपचार, राष्ट्रिय समाचार, स्वास्थ्य मन्त्रालय

७ हजार शय्याबाट निःशुल्क उपचार, कसरी लिन सकिन्छ सेवा ?

स्वास्थ्य मन्त्रालयले ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएर देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्या, प्रयोग भइरहेका शय्या तथा सेवा लिने बिरामीको विवरण रियल टाइममै हेर्न सकिने व्यवस्था गरेको छ ।
अब रुकुम कोटमै अस्पताल
अस्पताल, राष्ट्रिय समाचार, रुकुमपूर्व

अब रुकुम कोटमै अस्पताल

करिब १६ करोड रुपैयाँको लगानीमा बनेको अस्पतालले अब अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्स-रे, दन्त उपचार, फिजियोथेरापी, सुत्केरी तथा नवजात शिशु सेवा लगायत सुविधा उपलब्ध गराइरहेको छ।
‘ओलीलाई ज्यान अभियोगमा समातेका हौं, अन्य कानुन आकर्षित भए छानबिन गर्छौं’
अन्तर्वार्ता, अस्पताल, छुटाउनुभयो कि?, राष्ट्रिय समाचार, सिफारिस

‘ओलीलाई ज्यान अभियोगमा समातेका हौं, अन्य कानुन आकर्षित भए छानबिन गर्छौं’

अहिले अनुसन्धानको काममा जे भइरहेको छ, नियम, कानुनअनुसार नै भइरहेको छ ।
निजी र सरकारी अस्पतालमा १० प्रतिशत शय्याबाट विपन्नको उपचार नि:शुल्क
अस्पताल, राष्ट्रिय समाचार

निजी र सरकारी अस्पतालमा १० प्रतिशत शय्याबाट विपन्नको उपचार नि:शुल्क

१४ चैत, काठमाडौ ।  सरकारले सरकारी तथा निजी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । सरकारले शासकीय सुधारका लागि तय गरेको १०० दिने कार्यसूची अन्तर्गत स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने विभिन्न योजना अन्तगर्त  आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्था अन्त्य […]
अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
अस्पताल, भवन, मेन स्टोरी

अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा

९ चैत, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन […]
नगरपालिकाले चलाएको अस्पतालमा सुदूरपश्चिम सरकारले समिति बनाएपछि विवाद
अस्पताल, राष्ट्रिय समाचार, सुदूरपश्चिम प्रदेश

नगरपालिकाले चलाएको अस्पतालमा सुदूरपश्चिम सरकारले समिति बनाएपछि विवाद

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा छुट्टै विकास समिति गठन गरेपछि विवाद सिर्जना भएको छ ।
Scroll to Top