काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, विद्यार्थी भर्ना अभियान

धनकुटाका दुई नगरपालिकामा विद्यार्थी भर्ना अभियान सुरु

नगरपालिकाले शैक्षिक सत्र २०८३ मा ७ वैशाखदेखि भर्ना अभियान सुरु गरेर १५ वैशाखदेखि आइतबार पनि नियमित पठनपाठन सञ्चालन गर्न सबै विद्यालयलाई अनुरोध गरेको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले जानकारी दिए ।
unnamed 1
ट्राफिक प्रहरी, राष्ट्रिय समाचार, सवारी चालक

२४ घण्टामा ३ हजार बढी सवारी चालक कारबाहीमा   

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ ।    
unnamed 1
एस. पल कपुर, राष्ट्रिय समाचार, शिशिर खनाल

परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता, व्यापार र लगानी बढाउनेबारे छलफल

८ वैशाख, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस. पल कपुर र  परराष्ट्रमन्त्री शिशिर खनालबीच मंगलबार शिष्टाचार भेट भएको छ । भेटका क्रममा नेपालमा व्यापार र लगानी बढाउने विषयमा थप ध्यान केन्द्रित गर्नेबारे छलफल भएको छ । पराराष्ट्र मन्त्रालयका अनुसार सिंहदरबारमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई […]
unnamed 1
अस्ट्रेलिया, नेपाली विद्यार्थी, राष्ट्रिय समाचार

सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

अनुसन्धानले कम्प्युटर साइन्स पढ्न अस्ट्रेलिया पुगेका, तर पछि दुःखद रूपमा सडकमा पुगेर सिड्नीको सेन्ट जेम्स सुरुङमा सुत्ने गरेका मकवानपुरका युवा विक्रम लामाको हृदयविदारक मृत्युको कथा बाहिर ल्याएको छ।
unnamed 1
प्रभु साह, राष्ट्रिय समाचार

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन माग

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको करहरु घटाउन माग गरेका छन् । 
unnamed 1
राष्ट्रिय समाचार, विचार, संघीयता, सशर्त अनुदान

सशर्त अनुदान : संघीयताको आधार कि केन्द्रीकरणको हतियार ?

समानीकरण अनुदानको हिस्सा घट्नु र सशर्त अनुदानको हिस्सा बढ्नु वित्त आयोगले प्रत्येक वर्ष नेपाल सरकारलाई गर्ने सिफारिसको विपरीत स्थिति हो । यो खालको अभ्यासले स्थानीय तहको वित्तीय स्वायत्ततालाई अंकुश लगाउने वित्त आयोगको सिफारिसमा नै उल्लेख भएको छ।
unnamed 1
राष्ट्रिय समाचार, सिभिल अस्पताल

‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड

नयाँ सरकार बनेपछि ‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई सिभिल अस्पतालको लामो लाइनले गिज्याएको छ । भिड व्यवस्थापन हुन नसक्दा स्वास्थ्य उपचार जस्तो अत्यावश्यक सेवा लिन सास्ती खेप्नु परिरहेको छ ।
unnamed 1
आगलागी, उदयपुर, कोशी प्रदेश, चौदण्डिगढी नगरपालिका, राष्ट्रिय समाचार

उदयपुरमा आगोमा जलेर २ जनाको मृत्यु

८ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, एप्पल कम्पनी, जोन टर्नस, टिम कुक, राष्ट्रिय समाचार, सूचना प्रविधि -समाचार

एप्पलका सीईओ टिम कुकले दिए राजीनामा

एप्पलका सीईओ टिम कुकले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । अब कम्पनीका हार्डवेयर इन्जिनियरिङ प्रमुख जोन टर्नस नयाँ सीईओ बन्ने भएका छन् ।
Scroll to Top