काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, विचार, विद्यार्थी संगठन

‘विद्यार्थी संगठनलाई प्रतिबन्ध होइन, नियमन गरौं’

विश्वविद्यालयमा विद्यार्थी संगठनहरूको अति राजनीतीकरण भएको छ । यसलाई त नियमन गर्ने हो । संगठनलाई प्रतिबन्ध लगाउने होइन ।
unnamed 1
प्रधानमन्त्री, राष्ट्रिय समाचार, विद्यार्थी संगठन

विद्यार्थी संगठन खारेजीबाट सरकार पछि नहट्ने

सिंहदरबारमा प्रधानमन्त्री बालेनले ३ घण्टा छलफल गरे । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहसँग उपकुलपतिहरूले आ–आफ्नो विश्वविद्यालयको समस्या पनि सुनाए । 
unnamed 1
खेलकुद समाचार, टाइब्रेकर, राष्ट्रिय समाचार

इलाम गोल्डकप : टाइब्रेकरमा मलेसियामाथि रोमाञ्चक जित, मच्छिन्द्र सेमिफाइनलमा

७ वैशाख, इलाम । तेस्रो एनआरएनए इलाम गोल्डकपअन्तर्गत सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्लब, काठमाडौंले मलेसियाको एन पेनाङ एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमार्फत टुंगिएको हो । टाइब्रेकरमा मच्छिन्द्रका सनिस श्रेष्ठ, मिलन चाम्लिङ राई र कप्तान देवेन्द्र तामाङले गोल […]
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, श्रम स्वीकृति

खाडी तथा पश्चिम एसियाका १२ देशमा खुल्यो श्रम स्वीकृति

७ वैशाख, काठमाडौं । सरकारले खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण २०८२ फागुन १७ गते ती देशमा श्रम स्वीकृति स्थगन गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की […]
unnamed 1
पक्राउ, राष्ट्रिय समाचार

‘ओली–लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भन्ने सानुभाइ समातिए

७ वैशाख, काठमाडौं । ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भन्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४ मयलका २० वर्षीय सानुभाई भनिने साजन बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, सांसद

रास्वपाले घटायो सांसदहरूको लेबी, अब कति ?

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूका लागि तोकेको लेबी परिमार्जन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सांसदहरूको लेबी १५ हजार तोकिएको छ । यसअघि सांसदहरूका लागि साढे १६ हजार लेबी तोकिएको थियो । […]
unnamed 1
उपकुलपति, प्रधानमन्त्री, राष्ट्रिय समाचार

उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन– विद्यार्थी र कर्मचारीका संगठन हटाउनू

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमाले प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध मुद्दा दर्ता

७ वैशाख, काठमाडौं । नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ । एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । प्रहरी वृत्त सातदोबाटाले गरेको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो । मुगुको सोरु […]
Scroll to Top