काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

डोजर

Auto Added by WPeMatico

unnamed 1
डोजर, बारा, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

थियो लालपुर्जाको आस, भयो उठिबास

मिना रुम्बा भन्छिन्, ‘सरकारले मेरो बाँच्ने आधार लग्यो । मेरो घर मात्रै भत्किएन, सरकारप्रतिको आशा–विश्वास पनि मर्‍यो ।’  
unnamed 1
डोजर, मेन स्टोरी, रवि लामिछाने, रास्वपा

अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् ।
unnamed 1
छुटाउनुभयो कि?, डोजर, पठनपाठन, राष्ट्रिय समाचार, विद्यालय, सुकुमवासी बस्ती

डोजर चलेका तीन विद्यालय : कसरी हुँदैछ ५०० विद्यार्थीको पठनपाठन ?

श्री सरस्वती आधारभूत विद्यालयलाई सामुदायिक भवनमा, बुद्धज्योति उद्यान आधारभूत विद्यालयलाई तरुण माविमा र बाल कल्याण आधारभूत विद्यालयलाई युवक माविमा स्थानान्तरण गरिएको छ ।
unnamed 1
डोजर, राष्ट्रिय समाचार, लालपुर्जा

लालपुर्जा भएको घरमा किन चल्दैछ डोजर ?

जग्गाधनी प्रमाणपुर्जा भएर तिरो तिरेका कतिपय जग्गालाई पनि आयोगको प्रतिवेदनले खारेज गरेको भूमि व्यवस्था मन्त्रालयका एक अधिकारी बताउँछन् ।
unnamed 1
डोजर, बल्खु, राष्ट्रिय समाचार

डोजर चलेपछि उजाडिएको बल्खु क्षेत्र (फोटो/भिडियो)

डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहे । कतिपय भने आफू बस्दै आएको घर भत्किरहेको दृष्य हेर्न विवश भए ।
unnamed 1
डोजर, फिचर (Home Main), मिनाकुमारी बस्नेत, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

सबैथोक डोजरले पुरिदिएपछि सरकारले सोध्यो- नागरिकता खोइ ?

मिनाकुमारीको एक मात्र आशा छ- बस्तीमा डोजर चल्दा पुरिएको नागरिकता भेटियोस् । उनलाई थाह छ– नागरिकताबिना यो देशमा बाँच्न सकिँदैन ।
unnamed 1
डोजर, फिचर (Home Main), राष्ट्रिय समाचार, सुकुमवासी, सोमबहादुर विक

डोजरले भत्कायो सोमबहादुरको सानो संसार

२२ वर्षअघि गाउँमा खनिएको सडकले थातथलो खोसेपछि सुकुमवासी बनेर सोमबहादुर मनोहरा किनारमा आइपुगे । हरेक वर्ष उनले आँसु र पसिनाले खडा गरेको सानो संसारमा बाढी पस्दा पनि उनी उठिरहे । यसपटक त राज्य नै खनियो ।
unnamed 1
डोजर, प्रमुख समाचार (Home), बालेन शाह, विचार, सुकुमवासी बस्ती

निमुखालाई बेघर बनाएर बलियो बन्न सक्दैनन् बालेन

जब नागरिकले राज्यलाई भरोसा गर्न छोड्छन्, तब लोकतन्त्रको आधार कमजोर हुन्छ । लोकतन्त्र कमजोर भएका बेला बालेनहरू पनि बलिया बन्न सक्दैनन् ।
Scroll to Top