काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

विद्यार्थी

Auto Added by WPeMatico

सारा संसार मेसिनतिर फर्किंदा विद्यार्थीलाई गाउँ र प्रकृतिसँग जोड्ने डिग्री
प्रकृति, राष्ट्रिय समाचार, विचार, विद्यार्थी

सारा संसार मेसिनतिर फर्किंदा विद्यार्थीलाई गाउँ र प्रकृतिसँग जोड्ने डिग्री

हामीले आफूलाई बुझ्न हाम्रो जीवविज्ञान र सिकारी पुर्खाहरूको इतिहास केलाउनुपर्छ। मानव सृजनशीलता र उद्यमशील सोच जन्मजात आउने कुरा होइनन्स यी त सहकार्य, प्रतिस्पर्धा र फरक विचारहरूबिचको घर्षणबाट उत्पन्न हुन्छन्। 
विद्यार्थीको विश्वविद्यालय कि, पार्टीका संगठनको ?
राष्ट्रिय समाचार, विद्यार्थी, विश्वविद्यालय, संगठन

विद्यार्थीको विश्वविद्यालय कि, पार्टीका संगठनको ?

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भन्छन्– विश्वविद्यालय अति राजनीतिले कमजोर भएको हो । तर त्यहाँ विद्यार्थीको गभर्नेन्स हुनुपर्छ । स्वतन्त्र विद्यार्थी युनियन वा स्टुडेन्ट काउन्सिल जे नाम भए पनि विद्यार्थीको भ्वाइसको लागि चाहिन्छ ।
जब विद्यार्थी नै बने सभामुख र प्रधानमन्त्री
प्रदेश समाचार, प्रधानमन्त्री, विद्यार्थी, सभामुख

जब विद्यार्थी नै बने सभामुख र प्रधानमन्त्री

नेपालमै विद्यालयस्तरमा नियमित रूपमा हुने यस्तो नमुना संसद् अभ्यास आफ्नो विद्यालयमा मात्र सञ्चालन हुँदै आएको विद्यालयको दाबी गरेको छ।
Scroll to Top