काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
आम निर्वाचन, चुनावी भाष्य, जनमत, विशेष

ताजा जनमतले भत्काएका चुनावी भाष्य

नेपालको चुनावी इतिहासमा यसपटकको जनमतले परम्परागत भाष्यहरूलाई पूर्ण रूपमा भत्काइदिएको छ। पैसा, जातीय समीकरण र पारिवारिक विरासतको भरमा चुनाव जित्ने मान्यतालाई खारेज गर्दै मतदाताले पुराना दल र तिनका शीर्ष नेतालाई सडकमा ल्याइदिएका छन्।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, विशेष, विश्वप्रकाश शर्मा

गगनले भने- राजीनामा दिन्छु, विश्वले भने- पर्दैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिने मनिस्थितिमा पुगेको जानकारी उपसभापति विश्वप्रकाश शर्मालाई गराएका छन् ।
unnamed 1
खेल, खेलकुद - Home, मध्यपूर्वमा तनाव, युद्ध, विशेष

पहिले खेलले युद्ध रोकिन्थ्यो, अहिले युद्धले खेल

दुई देशको विवादका कारण खेलाडीको खेल खेल्ने अधिकार नै खोसिने अवस्था सिर्जना भएको छ ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, मधेश प्रदेश सांसद, विशेष

मधेशका चार प्रदेश सांसद चुनाव लड्दा एक मात्र निर्वाचित, दुईको जमानत जफत

पराजितमध्ये पूर्वमुख्यमन्त्री र मन्त्रीको जमानत नै जफत भएको छ ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, बागमती प्रदेशसभा, विशेष, सांसद त्याग

सांसद त्याग्ने बागमतीका ६ नेता : दुई जना जित्दा तीन पराजित, कुन्दनले टिकट नै पाएनन्

यस पटकको निर्वाचनमा बागमतीकाे प्रदेश सांसदबाट राजीनामा दिए ६ जना प्रतिनिधिसभा निर्वाचनमा लडेका थिए ।
unnamed 1
उडान रद्द, खाडी युद्ध प्रभाव, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, बिजनेस विशेष, विजनेश होम, विशेष

खाडी युद्ध प्रभाव : हरेक दिन डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले हरेक दिन औसत डेढ दर्जन उडान रद्द भइरहेका छन् ।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, विचार, विशेष

चुनावपछिको कांग्रेस र गगन थापा

चुनावको चार दिनपहिले मात्र विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापासहितका पदाधिकारी पराजित भएका छन्। यसको अर्थ हो गगनहरूले जुन प्रयास गरे त्यो जनताले मत बनाउनुभन्दा निकै ढिलो हुन पुग्यो।
unnamed 1
नेपालीको सुरक्षाबा, बिजनेस विशेष, मध्यपूर्व, रोजगार, विजनेश होम, विजनेश-फिचर, विशेष, सैन्य तनाव, हवाई आक्रमण

मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

परराष्ट्र मन्त्रालयका अनुसार यूएईमा इरानको आक्रमणमा परी केही नेपाली घाइते भएका छन् । घाइतेमध्ये धेरैजना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केही अस्पतालमै छन् ।
unnamed 1
छुटाउनुभयो कि?, प्रतिनिधिसभा, मन्त्रिपरिषद्, विशेष, सरकार

कसरी र कहिलेसम्म बन्छ नयाँ सरकार ?

निर्वाचन नतिजा, त्यसपछि नयाँ प्रधानमन्त्री चयन र नयाँ सरकार गठनको प्रक्रियाका बारेमा अनलाइनखबरले तयार पारेको जिज्ञासा र जवाफ :
Scroll to Top