नेपालीको सुरक्षाबा, बिजनेस विशेष, मध्यपूर्व, रोजगार, विजनेश होम, विजनेश-फिचर, विशेष, सैन्य तनाव, हवाई आक्रमणमध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क २५ फाल्गुन २०८२ परराष्ट्र मन्त्रालयका अनुसार यूएईमा इरानको आक्रमणमा परी केही नेपाली घाइते भएका छन् । घाइतेमध्ये धेरैजना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केही अस्पतालमै छन् ।