काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

प्रतिनिधिसभा निर्वाचन

Auto Added by WPeMatico

unnamed 1
प्रतिनिधिसभा निर्वाचन, भ्रष्टाचार मुद्दा, राष्ट्रिय समाचार, सांसद, सिफारिस

सांसदहरूलाई अब छुने छैन भ्रष्टाचार मुद्दाले

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने सांसदहरू समेत निलम्बन हुन नपर्ने व्यवस्था सहितको प्रतिनिधिसभा नियमावलीको मस्यौदाले नवनिर्वाचित सांसदहरूको निष्ठा र सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उठाउने ठाउँ दिएको छ ।
unnamed 1
प्रतिनिधिसभा, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरी, रुबीकुमारी ठाकुर

उपसभामुख निर्वाचित भएपछि संसद्‌मा रुबीको खुसी (तस्वीरहरू)

उनलाई सांसद देखि उपसभामुखसम्म बनाउन भूमिका खेलेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ) पनि सांसदले बधाई दिइरहँदा रुबीसँगै उभिएर प्रफुल्लित देखिए ।
unnamed 1
अशाेक सिग्देल, नेपाली सेना, प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home)

निर्वाचनमा नेपाली सेनाले देखाएको पेसागत दक्षताको सर्वत्र प्रशंसा भइरहेको छ : प्रधानसेनापति सिग्देल

‘सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका अविच्छिन्न केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ ।’
unnamed 1
एमाले, केपी शर्मा ओली, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार

सांसदहरूलाई ओलीको निर्देशन– पार्टीका विचार बोल्नुपर्छ, आफूखुसी डम्फु बजाउन पाइँदैन

‘जति बेला पार्टी प्रतिकूल अवस्थामा हुन्छ, त्यति बेला पार्टीभित्र अनेक प्रकारका समस्या निकाल्नु उपयुक्त हुँदैन ।’
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, शपथ

मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने

८ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउँछन् । यसको लागि कुन भाषामा शपथ लिने हो त्यसबारे तीन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा हुँदैछ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये जेष्ठ सदस्यले चैत […]
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), बालेन शाह, सरकार गठन

सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?

राष्ट्रपतिसँग शपथ लिएपछि सोही दिन ज्येष्ठ सदस्य केसीले अन्य सदस्यहरूलाई शपथ गराउनेछन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, संघीय संसद्

चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी

५ चैत, काठमाडौं । यही चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी अघि बढेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ । योसँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन बोलाउनेबारे तयारी गरेको हो । बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । जहाँ प्रतिनिधिसभा […]
unnamed 1
डा. बाबुराम भट्टराई, प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home)

पछिल्लो निर्वाचन विश्व राजनीति पुनर्संरचनाको प्रस्थानविन्दु बन्नसक्छ : बाबुराम भट्टराई

‘नेपालको पछिल्लो निर्वाचन परिणाम कम्युनिस्ट आन्दोलन मात्र होइन, समग्र लोकतान्त्रिक आन्दोलनकै वस्तुपरक समीक्षा गरेर २१ औँ शताब्दीमा विश्व र नेपालको राजनीतिलाई नयाँ ढंगले पुनर्संरचना गर्ने महत्वपूर्ण प्रस्थानविन्दू बन्न सक्छ,’ भट्टराईले लेखेका छन् ।
unnamed 1
निर्वाचन प्रतिवेदन, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरी, समानुपातिक सांसद

आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

समानुपातिक सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए ।
unnamed 1
निर्वाचन समीक्षा, नेकपा माले, प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home)

नेकपा मालेको समीक्षा- निर्वाचन प्रक्रिया र परिणाममा कैयौँ आशंका छन्

बुधबार केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको विस्तारित बैठकपछि महासचिव सीपी मैनालीले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै निर्वाचन परिणाममाथि प्रश्न उठाएका छन् ।
Scroll to Top