खेल, खेलकुद - Home, मध्यपूर्वमा तनाव, युद्ध, विशेषपहिले खेलले युद्ध रोकिन्थ्यो, अहिले युद्धले खेल २५ फाल्गुन २०८२ दुई देशको विवादका कारण खेलाडीको खेल खेल्ने अधिकार नै खोसिने अवस्था सिर्जना भएको छ ।